चारैतिरबाट अक्सिजन र प्लान्टमा लगानी : अक्सिजनको अभाव नहुने !
बैंकिङ खबर । विभिन्न क्षेत्रबाट अक्सिजन सिलीण्डर ल्याउने तथा प्लान्ट गर्ने कार्य तिब्र गतिमा अघि बढेको छ । ब्यबसायी दिपक मल्होत्राले चीनबाट २२५० थान अक्सिजन सिलीण्डर ल्याउँदैछन् । कोरोना महामारीको दोश्रो लहर संगै नेपालमा देखीएको अक्सिजन सिलीण्डरको चरम अभाब अब भने विस्तारै अभावरहीत हुने देखिएको छ । ब्यबसायी मल्होत्राको कम्पनी डिएम फाउन्डेशनले अक्सिजन सिलीण्डर नेपाल […]
‘निषेधाज्ञामा पनि हस्तकलाको माग उच्च छ तर व्यवसाय शून्य’
होमनाथ उपाध्याय अध्यक्ष, वागमती प्रदेश हस्तकला संघ तथा पूर्वउपाध्यक्ष, हस्तकला महासंघ हस्तकला व्यवसाय मूलतः निर्यातमूलक व्यवसाय हो । यसमा कुल उत्पादनको करिब ७० प्रतिशत निर्यात हुने गरेको छ । करिब ३० प्रतिशत मात्र स्वदेशमा खपत हुन्छ । यो क्षेत्रमा साविकको अवस्थामा वार्षिक करिब ३०–३५ अर्बको कारोबार हुँदै आएको हो । हस्तकलाको क्षेत्रमा देशभर १० लाखभन्दा […]
बढ्यो पेट्रोल र डिजेलको मूल्य
बैंकिङ खबर/ नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ । आयल निगमले एलपी ग्यास र […]
बागमतीको जिडिपी वृद्धिदर सबैभन्दा बढी, सुदूरपश्चिमको सबैभन्दा कम
बैंकिङ खबर । चालु आर्थिक वर्षमा बागमती प्रदेशको जिडिपी वृद्धिदर सबैभन्दा बढी ४.७ र सुदूर पश्चिम प्रदेशको वृद्धिदर सबैभन्दा कम ३.४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को प्रदेशगत कुल ग्राहस्थ उत्पादन (जिडिपी) अनुमानमा उक्त तथ्य पाइएकाे हाे । चालु आर्थिक वर्षको उपभोक्ता मूल्यमा ४.०८ प्रतिशत […]
कोभिडलाई सामना गर्ने बजेट आउँछ : अर्थमन्त्री पौडेल
बैंकिङ खबर । पुन अर्थमन्त्रीमा नियुक्त भएका विष्णुप्रसाद पौडेलले बजेटले कोभिड–१९ लाई सामना गर्ने बताएका छन् । आगामी वर्षको बजेट अन्तिम तयारीमा रहेको उल्लेख गर्दे उनले कोरोना महामारीले प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने बजेट आउने आश्वासिन दिए । पद बहालीपछि अर्थमन्त्री पौडेलले सम्पूर्ण शक्ति र स्रोत कोभिड–१९ विरुद्धको लडाईंमा परिचालन गरिने भन्दै बजेटले कोभिडबाट ग्रस्थ अर्थतन्त्र […]
होटल सोल्टीबाट विदेशी लगानीकर्ता बाहिरीयो, नयाँ ब्रान्डिङ गरिने
बैंकिङ खबर । इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी)ले पाँचतारे होटल सोल्टीको व्यवस्थापकीय जिम्मेवारीबाट हात झिकेको छ । अब उक्त होटलमा विदेशी लगानी रहने छैन । अब होटल आफैं संचालन गर्ने गरी नयाँ नाम द सोल्टी होटलको नामबाट नयाँ ब्रान्डिङ गरिने अध्यक्ष दिनेशबहादुर विष्टले बताए । ५४ वर्ष पुरानो होटलले रुपमा रहेको होटलमा २५८ ओटा रुम रहेका […]
वर्ल्डलिंकका संस्थापक बिजय जलानको कोरोना संक्रमणबाट निधन
बैंकिङ खबर/ वर्ल्डलिंक कम्युनिकेसन्सका संस्थापक रहेका बिजय जलानको कोरोना संक्रमणबाट निधन भएको छ। हाल वर्ल्डलिंक कम्युनिकेसन्सका निर्देशकका रुपमा रहेका उनको कोरोना संक्रमणका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । उनको विहीबार बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । आइसियूमा उपचार गराइरहेका उनी ४६ बर्षका थिए । जलानका श्रीमती र एक छोरा छन्। […]
नेपाल टेलिकमको नाफा रु.५.८८ अर्ब
बैंकिङ खबर/नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा टेलिकमको यो नाफा गत वर्षभन्दा २२.२१ प्रतिशतले घटेको हो। कम्पनीको बिहीबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा टेलिकमको यो नाफा गत वर्षभन्दा २२.२१ प्रतिशतले घटेको हो। गत वर्ष यही […]
खासमा : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?
बैंकिङ खबर । सामान्य अर्थमा बजेट भनेको आय र व्ययको दस्तावेज हो । यसले आम्दानी तथा खर्च कति गर्ने भन्ने कुराको निर्धारण गर्छ । तर आधुनिक अर्थशास्त्र अनुसार बजेट भनेको संबैधानिक तथा राजनैतिक दस्तावेज हो, जसमा नीति तथा आयव्ययको कुराहरु पनि उल्लेख हुन्छ । बजेटले आम जनताका रुचिहरु र सरकारका नीतिहरुको संयोजन गर्ने काम गर्छ । […]
कर भुक्तानीको म्याद बढाउने तयारी, राहतको प्याकेजमा पनि छलफल !
बैंकिङ खबर । निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र चुक्ता गर्न समस्या भएको भन्दै समय थपका लागि निजी क्षेत्रले सरकारसँग राखेको माग पूरा हुने भएको छ । सरकारले कर विवरण बुझाउने समय थप गर्ने भएको छ । यस बाहेक नीजि क्षेत्रलाई सहज हुनेगरी केही राहतको प्याकेज पनि ल्याउने तयारी भएको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालय […]