कोरोनाका कारण आर्थिक बृद्धि ४.०१ प्रतिशत हासिल गर्न कठिन(पूर्णपाठ)

बैंकिङ खबर/कोरोनाको दोस्रो लहरको कारण संशोधित आर्थिक बृद्धि समेत हासिल नहुने भएको छ। आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोभिड १९ को महामारी बढेका कारण ४.०१ प्रतिशत आर्थिक बृद्धि हासिल गर्न कठिन भएको बताउनुभयो । चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य रहेकोमा बजेटको अर्धवार्षिक समिक्षामा समेत औसत आर्थिक बृद्धि […]


आर्थिक सर्वेक्षण सार्वजनिक गरिँदै

बैंकिङ खबर/सरकारले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्री विष्णुपौडेलले दिउँसो २ बजे अर्थ मन्त्रालयमा भर्चुअल माध्यमबाट आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लाग्नुभएको हो। प्रतिनिधिसभा विघटनभएसँगै सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । के हो आर्थिक सर्वेक्षण ? बजेट सार्वजनिक गर्नु भन्दा एक दिन अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिएको छ । आर्थिक […]


‘तत्काल अध्यादेशबाट बजेट नल्याऊ’

बैंकिङ खबर/ पाँच पूर्व अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका ९ पूर्व उपाध्यक्षहरुले तत्काल अध्यादेशबाट बजेट नल्याउन सरकारसमक्ष अपिल गरेका छन् । पूर्व अर्थमन्त्रीहरु र पूर्व उपाध्यक्षहरुले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । ‘पूर्वअर्थमन्त्री मञ्चको बैठक आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट एवम् कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा केन्द्रित रह्यो,’ मञ्चले […]


राष्ट्र बैंकद्धारा आवेदन खुल्ला : नागरिक बचतपत्रमा कसरी लगानी गर्ने ?

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याज दिनेगरी नागरिक बचतपत्र जारी गरेको छ । राष्ट्र बैंकले बैंकले कुल २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्कासन गरेको हो । ५ वर्षे अवधिको यस्तो बचतपत्रमा लगानी गरेपछि ६–६ महिनामा ब्याज पाइनेछ । कम्तीमा १० हजार रुपैयाँ र त्यसपछि १० हजारले भाग जाने अंकमा लगानी गर्न सकिन्छ। यस्तो […]


नागरिक बचतपत्रमा लगानीको अबसर : बचत पत्र के हो ? फाइदा के के छन् ?

  बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याज दिनेगरी नागरिक बचतपत्र जारी गरेको छ । राष्ट्र बैंकले बैंकले कुल २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्कासन गरेको हो । ५ वर्षे अवधिको यस्तो बचतपत्रमा लगानी गरेपछि ६–६ महिनामा ब्याज पाइनेछ । कम्तीमा १० हजार रुपैयाँ र त्यसपछि १० हजारले भाग जाने अंकमा लगानी गर्न सकिन्छ। […]


अरु देशको अर्थतन्त्र महामारिको घेरावन्दीमा, चिनियाँ अर्थतन्त्रमा भने उछाल !

बैंकिङ खबर । अरु देश कोभिड महामारिसँग जुधिरहँदा चिनियाँ अर्थतन्त्रमा उछाल आएको छ । चिनले आर्थिक बृद्धिदरमा राम्रो संकेत देखाएको छ भने अर्थतन्त्रका सबै सुचाँक राम्रो भएको जनाएको छ । कोभिडका कारण हरेक देशको आर्थिक बृद्धिदर माइनसमा छ । अघिल्लो बर्ष यसबारे मौन बसेको चिनले भने यो बर्ष ६ प्रतिशतको आर्थिक बृद्धि को प्रक्षेपण गरेको […]


बजेट अध्यादेशबाटः के कस्ता छन्, योजना ? कस्तो आउँदैछ ?

बैंकिङ खबर/प्रतिनिधिसभा विघटनभएसँगै सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने तयार भएको बताउनुभएको छ । अध्यादेशबाट आउने बजेट के कस्तो आउँला भन्नेमा सबैलाई कौतुहलताको विषय बनेको छ । ‘गैरजिम्मेवार भएर बजेट आउँदैन’ प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्रप्रति गैरजिम्मेवार भएर बजेट नआउने बताउनुभएको छ । उहाँले […]


भन्सारमा स्वास्थ्य सामग्री जाँचपासका लागि छुट्टै इकाई(कार्यविधिसहित)

बैंकिङ खबर/सरकारले कोभिड-१९ रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपासका लागि कार्यविधि जारी गरेको छ । उक्त  कार्यविधिमा भन्सार अधिकृतले अत्यावश्यक मालवस्तुलाई उच्च प्राथमिकतामा राखी शीघ्र जाँचपास गर्नुपर्ने उल्लेख छ । सो प्रयोजनाका लागि भन्सार कार्यालय प्रमुखले आफ्नो कार्यालयमा आवश्यक कर्मचारीको व्यवस्थासहित छुट्टै इकाइ खडा गरी कर्मचारी खटाउन सक्ने उल्लेख छ ।  


‘छिटोछिटो खोपमाथि लगानी गरौं, अर्थतन्त्र पनि सुचारु गरौं’

बैंकिङ खबर । सरोकारवालाले तत्काल खोपमा जोड दिन राज्य र सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । मिडिया इन्टरनेसनलले बिहीबार आयोजना गरेको वेबीनार कार्यक्रममा उनीहरुले तत्काल खोपको जोहो गर्नुपर्ने बताए । एउटा मात्रै देशको भर नथर्न र जुनसुकै देशबाट खोप ल्याएर अहिले खोपमाथि लगानी गर्र्नुपर्ने बताए । कार्यक्रममा वरिष्ठ अर्थविद् नरबहादुर थापाले नेपाल लगायतका अन्य दक्षिण एसियाली […]


पहिलाको तुलनामा उत्पादन र रोजगारी दुवैमा बृद्धि : प्रतिवेदन

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले अघिल्लो बर्ष भन्दा आर्थिक अबस्था राम्रो भएको प्रतिवेदन सहित तत्कालै आर्थिक गतिविधिलाई सुचारु राख्नुपर्नेमा जोड दिएको छ । राष्ट्र बैंकले सार्वजनीक गरेको अध्ययन प्रतिवेदनतमा अधिकाँस सूचकहरु अघिल्लो बर्ष भन्दा रामे देखिएको छ । प्रस्तुत छ राष्ट्र बैंकको प्रतिवेदन र सूचांकहरु :  सन् २०१९ को डिसेम्बरबाट शुरु भएको कोभिड—१९ महामारीका […]