५ देशमा प्रभु बैंकले प्रतिनिधि कार्यालय खोल्ने, राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

बैंकिङ खबर । प्रभु बैंकले विभिन्न पाँच देशमा आफ्नो प्रतिनिधि अर्थात सम्पर्क कार्यालय खोल्ने भएको छ । बैंकले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहरमा आफ्नो सम्पर्क कार्यालय खोल्न लागेको हो । यसका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरेको छ । प्रचलित […]


सात वटा ब्रोकरले पाए मार्जिन कारोबार गर्ने अनुमति

बैंकिङ खबर । सात वटा ब्रोकरले मार्जिन कारोबार गर्ने अनुमति पाएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दिव्या क्रिष्टल सेक्युरीटीज(५०), कोहिनुर सेक्युरीटिज(३५), भिजन सेक्युरीटीज(३४), सेक्युर्ड सेक्युरीटीज(३६), श्रीकृष्ण सेक्युरीटीज(२८), प्राइमो सेक्युरीटीज(१६), नेपाल स्टक हाउस(१४) लाई मार्जिन कारोबारका लागि अनुमति दिएको हो । यी कम्पनीहरुले मार्जिन कारोबार गर्न राष्ट्र बैंकबाट पनि स्विकृती पाइसकेका छन् । कम्तीमा १० […]


घोडीघोडा लघुवित्तको आईपिओ निष्काशन असार २० गतेदेखि

बैंकिङ खबर । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले असार २० गतेदेखि सर्वसाधारणको लागि एक लाख २४ हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ। सेयर निष्काशन छिटोमा असार २५ र ढिलोमा साउन १९ गते बन्द […]


कृषि विकास बैंकले कर्जामा व्याजदर घटायो, निक्षेपमा बढायो

बैंकिङ खबर । कृषि विकास बैंकले कर्जाको व्याजदर घटाएको छ । बैंकिङ बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आइरहेको अवस्थामा बैंकले साविक कर्जाको व्याजदरमा १ प्रतिशत घटाएको छ । त्यस्तै, बैंकले निक्षेपको साविक व्याजदरमा १ प्रतिशत बढाएको छ । असार ४ गते बसेको संचालक समितिको बैठकले तोकेको नयाँ दर ५ गतेदेखि नै लागू भइसकेको छ […]


काठमाडौँ महानगरको बजेट साढे १५ अर्ब, पूर्वाधार विकासमा ४९ प्रतिशत

बैंकिङ खबर । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७६।०७७ का लागि साढे १५ अर्बको बजेट सार्वजनिक गरेको छ । मेयर विद्यासुन्दर शाक्यले मंगलबार १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँ बराबरको विनियोजन विधेयक प्रस्तुत गरेका हुन् । महानगरले भौतिक पूर्वाधार विकास कार्यक्रमका लागि सबैभन्दा धेरै ४९.१२ प्रतिशत बजेट छ्टयाएको छ । आफ्नै स्रोतबाट चार […]


लघुवित्तमा देखिएका समस्या र समाधानका उपायहरु

बैंकिङ खबर । सन् १९७०को दशकमा साना किसान विकास कार्यक्रम अन्तर्गत गरीबी न्यूनीकरणको औजारका रुपमा शुरु भएको लघुकर्जा सेवालाई नेपाल राष्ट्र बैंकको अगुवाईमा सन् १९९०को दशकमा ग्रामिण बैंक वित्तीय प्रणालीका रुपमा विकास गरियो । त्यसपछि सन् १९९३ देखि निजी क्षेत्रबाट लघुवित्त वित्तीय संस्थाहरुले वित्तीय सेवाहरु ग्रामिण जनतालाई प्रवाह गर्दै आइरहेका छन् । मुलुक भरी हाल […]


ओमलाई गाभ्न एनएमबीले पायो सैद्धान्तिक सहमति

बैंकिङ खबर । एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ । यससँगै अब मर्जरको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । एनएमबीले प्रति शेयर ७५ रुपैयाँको अनुपातमा ओमलाई गाभ्ने सहमति भएको छ । अहिले एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। ओमको दुई अर्ब ५१ […]


ऋणपत्र जारी गर्न माछापूच्छ्रे बैंकलाई स्वीकृति, पाँच बैंक पाइपलाइनमा

बैंकिङ खबर । माछापूच्छ्रे बैंकले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । बैंकले तीन अर्ब रुपैयाँ बराबरको १०.२५% माछापूच्छ्रे बैंक डिबेन्चर २०८३ विक्री गर्ने अनुमति पाएको हो । निष्काशन गर्न लागिएको ३० लाख कित्ता ऋणपत्रमध्ये, सर्वसाधारणका लागि १२ लाख कित्ता छुट्याइएको छ । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा एनएमबि क्यापिटलले पाएको […]


मौद्रिक नीतिमा बिग मर्जरको नीति समावेश हुने पक्का

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको सवलिकरणको लागि पुनः पुँजी वृद्धिको योजना ल्याउने भएको छ । वाणिज्य बैंकहरुबीच ‘बिग मर्जर’ को चर्चा चलिरहेको बेला नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीतिमा बैंक तथा वित्तिय संस्थाको मर्जरको निरन्तरता दिने जनाउ दिएको छ । सरकारले आर्थिक बर्ष २०७६÷७७ को बजेट सार्वजानिक गरिसकेको […]


गरिब परिवारमा जन्मेर पनि अर्वपति बने यी व्यक्तित्वहरु (अनुशरणीय सफलता)

बैंकिङ खबर । सबै अर्बपतिहरु धनी परिवारमा जन्मेर सुखसयला हुर्केका हुँदैनन् । संसारमा यस्ता थुप्रै धनाढ्यहरु छन्, जसको बाल्यकाल गरिबीमा बित्यो । गरिबीसँग लड्दै आफ्नो जीवनस्तर उकासेर हाल अर्वपति बनेका यस्ता व्यक्तिहरु विश्वमै उदाहरणीय छन् । उनीहरुको संघर्षको कथा अनुशरणीय छन् । केही यस्तै अनुशरणीय व्यक्तिहरुको बारेमा यहाँ चर्चा गरिन्छः ल्यारी एलिसन सफ्वेयर डेभलपमेन्ट कम्पनी […]