प्रभु म्यानेजमेन्टद्धारा सहकारीलाई डिजिटलाइजेशन गर्ने विशेष कार्यक्रम सम्पन्न

बैंकिङ खबर । प्रभु मेनेजमेन्टले सहकारी संस्थाहरुको व्यवसायिक सफलताका लागि सहकारी संस्थाका सदस्यहरु सहित आम नेपालीलाई नगद रहित कारोवार गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ हालै पोखरामा विद्युतीय वित्तिय सेवाका बारे विशेष कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सहकारी संस्थाहरुमा आधुनिक प्रविधिको प्रयोगद्वारा सेवाहरुको विस्तार गरी वित्तिय सेवामा सदस्यहरुको पहुँच बृद्धिगर्ने उद्येश्यले सहकारीहरुको भेला आयोजना गरी […]


बैंकिङ कसुरमा तीन जना पक्राउ, बैंक कर्मचारीकै संलग्नता रहेको खुलासा

बैंकिङ खबर । बैंकिङ कसुरमा कृषि विकास बैंकका कर्मचारी नै संलग्न रहेको फेला परेको छ । कृषि विकास बैंक रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटरप्याडसमेत अनाधिकृत रुपमा प्रयोग गरी ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरेर बैंकलाई हानी नोक्सानी पुर्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका कर्मचारीसहित तीन जनालाई पक्राउ गरेपछि उक्त तथ्य फेला परेको हो । […]


३ वाणिज्यमा बैंकहरुमा ४ सय ६५ जना कर्मचारीको माग

बैंकिङ खबर । ३ वटा वाणिज्यहरुले कर्मचारी माग गरेको । जनता बैंक नेपाल, सेञ्चुरी कमर्सियल बैंक र हिमालयन बैंकले ठूलो संख्यामा ट्रेनी, असिस्टेन्ट देखी अधिकृत तह सम्मका पदको लागि कर्मचारीहरु माग गरेको हो । जसमा जनता बैंक नेपालले २ सय जना कर्मचारीको लागि आवेदन खुलाएको छ भने सेञ्चुरी कमर्सियल बैंकले १ सय ७९ जना र हिमालयन […]


आँटे के हुँदैन ? ४५ हजार लघुकर्जाबाट सुरु भएको रजनीको व्यवसायिक यात्रा

बैंकिङ खबर । “जीवन भावनामा होईन, यथार्थताको धरातलमा अडेको हुन्छ ।” हो, यस्तै यस्तै कटु सत्य छ, छिमेक लघुवित वित्तीय संस्था लि. शाखा कार्यालय खैरेनीटारकी इकाई नम्बर १५८०१.१.१ सदस्य रजनी थापाको । पिता जिवन बहादुर थापा र माता मन कुमारी थापाको कोखबाट तेस्रो सन्तानको रुपमा तनहुँ जिल्ला ढोरफिर्र्दी ५, भगवती पौवामा जन्म लिई हाल शुक्लागण्डकी […]


एफएनसिसिआईको मौद्रिक नीतिमा २१ बुँदे सुझाव

बैंकिङ खबर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले राष्ट्र बैंकमा मौद्रिक नीतिको लागि २१ बुँदे सुझाव प्रेश गरेका छन् । निजी क्षेत्रको छाता संगठन महासंघले राष्ट्र बैंकसंग बैंक ब्याजदर घटाउन, पुनरकर्जाको सीमा बढाउन, स्प्रेडदर घटाउन माग गर्दै सुझाव पेश गरेको हो । बिषेश गरि बैंकको ब्याजदरमा परिवर्तन भइरहने तर जलविद्युतको विद्युत खरिद सम्झौतामा प्यान दर […]


डडेलधुरामा वित्तीय जागरण राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न

बैंकिङ खबर । मिडिया इन्टरनेसनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा देशव्यापी रुपमा संचालन भइरहेको वित्तीय जागरण राष्ट्रिय अभियान कार्यक्रम डडेलधुरामा भव्यताका साथ सम्पन्न भएको छ । कञ्चन डेभलपमेन्ट बैंक बैंकिङ पार्टनरको रुपमा रहेको उक्त कार्यक्रमको नेपाल राष्ट्र बैंकका निर्देशक एवं धनगढीका प्रमुख समेत रहनुभएका निश्चल अधिकारीले समुद्घाटन गर्नुभयो । डडेलधुरामा सम्पन्न यो कार्यक्रम सुदुर […]


जनता बैंकका छ शाखाबाट एकैसाथ कारोबार सुरु

बैंकिङ खबर । जनता बैंकले एकैसाथ छ नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । बैंकले काठमाडौँ उपत्यकाभित्र तीन र बाहिर तीन शाखाबाट कारोबार सुरु गरेको हो । नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलिएको बैंकले जनाएको छ । मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले मन्थली शाखाको, […]


एनआईसी एशिया बैंकको नयाँ सेवा : सबै सूचना एकै ठाउँमा, सुझाव र गुनासो पनि राख्न पाइने

बैंकिङ खबर । एनआईसी एशिया बैंकले सपोर्ट सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाको माध्यमबाट एनआईसी एशिया सपोर्ट पेजमार्फत् बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरु एकै स्थानमा एकीकृत गरी ग्राहकवर्गको सुविधाको लागि एकै स्थानबाट गुनासो सुनुवाइ गर्नुका साथै आवश्यक सूचनाहरु समेत प्राप्त गर्न सकिनेछ । यस सेवाको प्रयोगबाट सेवाग्राहीले बैंकको वेबसाइटमा लगइन गरी लाईभ […]


प्लस टु पढ्न सानिमा बैंकले छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर । सानिमा बैंकले प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । विगत ७ वर्ष देखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आवेदन खुला गरेको हो । यसरी दिनुहोस् आवेदन विद्यार्थीले […]


नियमनकारी निकायको अन्योलताले सहकारी झन् अब्यबस्थीत, ठगी मद्धा उस्तै

बैंकिङ खबर । सर्वसाधारणको ३३ लाख ८५ हजार ५ सय रुपैयाँ ठगेर फरार काठमाडौं महानगरपालिका–७ चाबहिलमा रहेको शाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक रोशन श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको छ । श्रेष्ठले जाहेरवालाहरुबाट प्राप्त गरी साँवा रकम सेमत फिर्ता नगरी उक्त संस्था नै बन्द गरी ठगी गरेको ब्यूरोको भनाई छ । उक्त […]