बीग मर्जरको चटारो : ग्लोवल र जनता मर्जर हुने, विकास बैंकलाई पनि दवाव

बैंकिङ खबर / ग्लोवल आइएमइ बैंक र जनता बैंक मर्ज हुने भएका छन् । दुबै बैंकका अध्यक्षले मर्जरमा जान सहति गरेका हुन् । यी बैंकबीच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । जसअनुसार स्वाप रेसियो ८५ प्रतिशत रहने समति गरिएको बताइएको छ । ग्लोबलका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर […]


ग्लोबल आईएमई बैंक र जनता बैंकले गरे मर्जरको सम्झौता

बैंकिङ खबर । ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपालले एक आपसमा मर्जरको सहमति गरेका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि मर्जरको पाटर्नर खोजिसक्न निर्देशन दिए पश्चात यी बैंकहरुले मर्जरको प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । मर्जर पश्चात नाम बैंकको नाम ग्लोबल आइएमइ बैंक राखिने गरि उक्त सम्झौतापत्रमा ग्लोबलका अध्यक्ष […]


कुन देशबाट कसरी सुरु भयो लघुवित्त कार्यक्रम ?

बैंकिङ खबर । माइक्रोफाइनान्सकोे विकास बङ्लादेशबाट भएको हो । माइक्रोफाइनान्सलाई पहिला पहिला माइक्रोक्रेडिट वा लघु कर्जा भन्ने गरिन्थ्यो । माइक्रोक्रेडिटमा क्रेडिट मात्र आउँदथ्यो । माइक्रोक्रेडिट माइक्रोफाइनान्समा विकास भएपछि बचत, कर्जा, रेमिट्यान्स र माइक्रो इन्स्योरेन्स सेवा समेत प्रदान गर्न सुरु गरिएको छ । लघुवित्त कार्यक्रमको सुरुवातको श्रेय बंगलादेशका प्रोफेसर मोहमद युनुसलाई जान्छ । उनले ग्रामीण मोडेलको […]


८३४ सर्वसाधारण र २७ व्यक्तिगत आवेदकले पाए नेपाल बंगलादेश बैंकको ऋणपत्र

बैंकिङ खबर । नेपाल बङ्गलादेश बैंक लिमिटेडको “१०.२५% एनबिबिएल डिबेन्चर २०८५” को बाँडफाँड सम्पन्न भएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएको प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको आठ लाख कित्ता ऋणपत्रका लागि ८३४ जना आवेदकबाट एक लाख २६ हजार नौ सय २८ कित्ताका लागि आवेदन परेकोमा ६९५ जानले माग गरेबमोजिम ऋणपत्र पाएका छन् । बाँकी […]


तानसेनबासीलाई खुसीको खबर : नेपाल बैंकले सहुलियत कर्जा दिने, नगरपालिकासँग सम्झौता

बैंकिङ खबर । नेपाल बैंकले पाल्पाको तानसेन नगरपालिका क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । यससम्बन्धमा बैंक र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी शेर्पा र नगरप्रमुख अशोक कुमार शाहीले हस्ताक्षर गरेका छन् । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिबृद्धि […]


प्रभु म्यानेजमेन्टद्धारा सहकारीलाई डिजिटलाइजेशन गर्ने विशेष कार्यक्रम सम्पन्न

बैंकिङ खबर । प्रभु मेनेजमेन्टले सहकारी संस्थाहरुको व्यवसायिक सफलताका लागि सहकारी संस्थाका सदस्यहरु सहित आम नेपालीलाई नगद रहित कारोवार गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ हालै पोखरामा विद्युतीय वित्तिय सेवाका बारे विशेष कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सहकारी संस्थाहरुमा आधुनिक प्रविधिको प्रयोगद्वारा सेवाहरुको विस्तार गरी वित्तिय सेवामा सदस्यहरुको पहुँच बृद्धिगर्ने उद्येश्यले सहकारीहरुको भेला आयोजना गरी […]


बैंकिङ कसुरमा तीन जना पक्राउ, बैंक कर्मचारीकै संलग्नता रहेको खुलासा

बैंकिङ खबर । बैंकिङ कसुरमा कृषि विकास बैंकका कर्मचारी नै संलग्न रहेको फेला परेको छ । कृषि विकास बैंक रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटरप्याडसमेत अनाधिकृत रुपमा प्रयोग गरी ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरेर बैंकलाई हानी नोक्सानी पुर्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका कर्मचारीसहित तीन जनालाई पक्राउ गरेपछि उक्त तथ्य फेला परेको हो । […]


३ वाणिज्यमा बैंकहरुमा ४ सय ६५ जना कर्मचारीको माग

बैंकिङ खबर । ३ वटा वाणिज्यहरुले कर्मचारी माग गरेको । जनता बैंक नेपाल, सेञ्चुरी कमर्सियल बैंक र हिमालयन बैंकले ठूलो संख्यामा ट्रेनी, असिस्टेन्ट देखी अधिकृत तह सम्मका पदको लागि कर्मचारीहरु माग गरेको हो । जसमा जनता बैंक नेपालले २ सय जना कर्मचारीको लागि आवेदन खुलाएको छ भने सेञ्चुरी कमर्सियल बैंकले १ सय ७९ जना र हिमालयन […]


आँटे के हुँदैन ? ४५ हजार लघुकर्जाबाट सुरु भएको रजनीको व्यवसायिक यात्रा

बैंकिङ खबर । “जीवन भावनामा होईन, यथार्थताको धरातलमा अडेको हुन्छ ।” हो, यस्तै यस्तै कटु सत्य छ, छिमेक लघुवित वित्तीय संस्था लि. शाखा कार्यालय खैरेनीटारकी इकाई नम्बर १५८०१.१.१ सदस्य रजनी थापाको । पिता जिवन बहादुर थापा र माता मन कुमारी थापाको कोखबाट तेस्रो सन्तानको रुपमा तनहुँ जिल्ला ढोरफिर्र्दी ५, भगवती पौवामा जन्म लिई हाल शुक्लागण्डकी […]


एफएनसिसिआईको मौद्रिक नीतिमा २१ बुँदे सुझाव

बैंकिङ खबर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले राष्ट्र बैंकमा मौद्रिक नीतिको लागि २१ बुँदे सुझाव प्रेश गरेका छन् । निजी क्षेत्रको छाता संगठन महासंघले राष्ट्र बैंकसंग बैंक ब्याजदर घटाउन, पुनरकर्जाको सीमा बढाउन, स्प्रेडदर घटाउन माग गर्दै सुझाव पेश गरेको हो । बिषेश गरि बैंकको ब्याजदरमा परिवर्तन भइरहने तर जलविद्युतको विद्युत खरिद सम्झौतामा प्यान दर […]