बैंकिङ शैली Saturday

यस्ता छन् एकीकृत निर्देशिकामार्फत् राष्ट्र बैंकले गरेका नयाँ व्यवस्थाहरु(पूर्णपाठसहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरेपछि बुधबार एकीकृत निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा...


लघुवित्तले प्राथमिक पुँजीको शतप्रतिशतसम्म आवधिक ऋणपत्र जारी गर्न पाउने(पूर्णपाठसहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन तथा परिमार्जन गरेको छ। केन्द्रीय बैंकले जारी...


सहकारीका सञ्चालक अत्यधिक महत्वकांक्षी हुँदा समस्या : टोलराज उपाध्याय(भिडियोसहित)

टोलराज उपाध्याय उप-रजिष्ट्रार एवम् सूचना अधिकारी सहकारी विभाग बैंकिङ खबर/ सहकारीहरु आफ्ना सदस्य तथा समुदायप्रति केन्द्रित हुन्छन् । सदस्यहरुबाट नै नियन्त्रित हुने भएकाले सहकारीहरु स्व:नियम...


अमेरिकाको मुद्रास्फीति उच्च विन्दुमा, फेरि बढ्यो ब्याजदर

बैंकिङ खबर/ अमेरिकाको मुद्रास्फीति ४० वर्षकै उच्च विन्दुमा पुगेको छ। बढ्दो महँगीलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि ब्याजदर वृद्धि गरेको छ। बैंकले...


बैंकिङ प्रणालीमा संकट आउन सक्ने आईएमएफको चेतावनी

बैंकिङ खबर/ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आगामी दिनमा बैंकिङ प्रणालीमा संकट आउन सक्ने चेतावनी दिएको छ । बुधबार सार्वजनिक गरेको ग्लोबल इकोनमिक आउटलुकमा आगामी...


राष्ट्र बैंकको सर्वेक्षणः तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत(पूर्णपाठ)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ। सर्वेक्षण अन्तर्गत राष्ट्र बैंकले गत असार २०...


यी हुन् मौद्रिक नीतिका मुख्य १० बुँदा(हेर्नुस् मुख्य बुँदाहरु )

बैंंकिङ खबर । नेपाल राष्ट्र बैंकले नयाँ आवको मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको...


विदेश भ्रमणमा जाने नेपालीले मनिचेन्जरबाट २०० डलरसम्मको सटही सुविधा पाउने

बैंकिङ खबर/ विदेश भ्रमणमा जाने नेपालीहरुले विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त मनिचेन्जरबाट अमेरिकी डलरको सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८...


झुत्रा नोट धुल्याउँदा ९० दिनको सीसीटीभी फुटेज अनिवार्य

बैंकिङ खबर/ अयोग्य झुत्रा नोट धुल्याउँदा ९० दिनको सीसीटीभी कभरेज अनिवार्य राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले नोट धुल्याउन नियमावली २०७८ जारी गर्दै यस्तो...


केपी ओली, डा. युवराज खतिवडा र गभर्नर अधिकारीको बटम लाइन किन एउटै ?

बैंकिङ खबर/ श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा नेपाल पनि श्रीलंकाको अवस्थामा जान खोजेको भन्दै टिकाटिप्पणी हुन थालेको छ । यतिबेला श्रीलंका थप गहिरो आर्थिक संकटको...