यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(११ महिनाको तथ्यांकसहित)

  बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । विवरण अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.५६ प्रतिशत रहेको छ । आयात २७.५ प्रतिशतले, निर्यात ५३.३ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३.८ प्रतिशतले बढेको […]


किन भाँडियो हिमालयन र सिभिल बैंकको बिग मर्जर ?

बैंकिङ खबर/ हिमालयन र सिभिल बैंकबीचको बीग मर्जरको सम्झौता अन्ततः अन्तिममा आएर रोकिएको छ । मंगलबार साँझ स्पाप रेस्यो टुङ्ग्याएर शुक्रबारलाई एमओयूको तयारी गरिएको थियो । बोर्ड लेवलमा स्वाप रेस्योबारे कुरा मिलेपनि कर्मचारी समायोजनमा अझै कुरा नमिलेको कारण मर्जर लम्बिएको हो । हिमालयन बैंकले आफ्नो ८१ कित्ता सेयर बराबर सिभिलको सय कित्ता हुनेगरी अक्वायर गर्न […]


बैंकिङ प्रणालीमा बढ्न थाल्यो तरलता : दैनिक औसत ८/१० अर्ब निक्षेप बढ्दै

बैंकिङ खबर/आर्थिक वर्ष सकिन केहि दिन मात्रै बाँकि रहँदा वित्तीय प्रणालीले खेप्दै आएको तरलता अभाव विस्तारै सहज हुन थालेको छ । पछिल्लो केहि दिनयता बैंकिङ प्रणालीमा विस्तारै तरलता बढ्न थालेको हो। पछिल्ला दिन दैनिक औसत ८/१० अर्ब रुपैयाँका दरले निक्षेप थपिन थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाको निक्षेप एकै दिन ९ […]


मौद्रिक नीतिमा व्यवसायीका आशा र अपेक्षाहरु(भिडियोसहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तीव्र तयारीमा लागेको छ । चालु आर्थिक वर्ष सकिन केहि दिन मात्र बाँकी रहँदा राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटेको हो । यतिबेला राष्ट्र बैंकका अनुसन्धान विभागका कर्मचारी आर्थिक वर्षको जेठ महिनाको मुलुकको आर्थिक अवस्थाको तथ्यांक जोड घटाउमा व्यस्त देखिन्छ । राष्ट्र बैंकले […]


गभर्नर र अर्थमन्त्रीबीचको विवाद फेरि चरमचुलीमा !

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको नीतिगत वाक युद्ध चलेको लामो समय भएको छ । बीचमा  सम्बन्ध केहि सुधार हुन खोजेकाे जस्ताे देखिए पनि वाक युद्ध पुनः चरमचुलीमा पुगेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई इंकित गर्दै  पछिल्लो समय गलत अभिव्यक्ति दिनेहरु हावी भएको बताउनुभएको छ । […]


मौद्रिक नीतिका लागि बुँदाहरु केलाउँदै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तीव्र तयारीमा छ । चालु आर्थिक वर्ष सकिन १९ दिन मात्रै बाँकी छ । १९ दिनको अवधिभित्र राष्ट्र बैंक मौद्रिक नीति ल्याउने तयारी जुटिरहेको छ । राष्ट्र बैंकका अनुसन्धान विभागका कर्मचारी आर्थिक वर्षको जेठ महिनाको मुलुकको आर्थिक अवस्थाको तथ्यांक जोड घटाउमा व्यस्त देखिन्छन् […]


बैंकहरुको सीडी रेसियोमा सुधार, एकै दिन ५ अर्ब निक्षेप थपियो

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको सीडी रेसियो अर्थात् कर्जा र निक्षेपको अनुपातमा सुधार आएको छ । २७ वटै वाणिज्य बैंकहरुको समग्र सीडी रेसियो ९० प्रतिशतभन्दा कम देखिएको हो । बैंकहरुले चालू आर्थिक वर्षको अन्त्यमा ९० प्रतिशत सीडी रेसियो कम गर्नुपर्ने बाध्यता छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले ९० प्रतिशत निक्षेप र कर्जाको अनुपात हुनुपर्ने व्यवस्था […]


ब्याजदर अझै बढ्न सक्छ : गभर्नर अधिकारी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरुमा ब्याजदर बढ्दै गएको भन्दै अझै ब्याजदर बढ्नसक्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताउनुभएको हो । उहाँले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने पनि बताउनुभयो । अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत […]


लचकदार मौद्रिक नीति ल्याउन विज्ञहरुको सुझाव

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको तयारीमा जुटेको छ । राष्ट्र बैंकले जेठ मसान्तसम्मको आर्थिक सूचकहरुलाई आधार मानेर मौद्रिक नीतिको खाका तयार गरिरहेको छ । नयाँ मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव पनि मागी रहेको छ । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक […]


जग्गा वर्गीकरणविना नै बैंकबाट धितो बन्धक राख्न पाइने, सबै मालपोललाई परिपत्र

बैंकिङ खबर/ अब जग्गा वर्गीकरणविना नै बैंकबाट धितो बन्धक राख्न पाइने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै मालपोत कार्यालयहरुलाई सर्वोच्चको आदेशअनुसार काम अघि बढाउन परिपत्र गरेको हो । सरकारले जग्गा वर्गीकरण नगरी बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो बन्धक नगर्न गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले असार ५ गते अन्तरिम आदेश दिएको थियो […]