बैंकिङ मुभमेन्ट

लगानी बोर्डको सदस्यमा शर्मा

लगानी बोर्डको सदस्यमा नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष हरिभक्त शर्मा नियुक्त भएका छन् । हालै बसेको लगानी बोर्डको बैठकको निर्णयअनुसार उनी बोर्डको सदस्यमा नियुक्त...


हाम्रो विकास बैंकका सीईओ ढकालले दिए राजीनामा, नयाँ सीईओमा कँडेल नियुक्त

हाम्रो विकास बैंकका सीईओ कपिल ढकालले राजीनामा दिएका छन् । बैंक सञ्चालम समितिको सोमबार बसेको बैठकले आगामी साउन ७ गतदेखि लागू हुने गरी सीईओ ढकालको...


राष्ट्रिय वाणिज्य बैंकको का.मु. नायव सीईओमा वैद्य र पाण्डे

राष्ट्रिय वाणिज्य बैंकले महाप्रवन्धकद्वय विष्णु प्रसाद वैद्य र भुपेन्द्र पाण्डेलाई का.मु. नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । बैंकको संचालक समितिले सो निर्णय गरेका...


किन हटाइए नेपाल इन्स्योरेन्स कम्पनीका सीईओ ?

कम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग व्यवस्थापन समितिले करार भङ्ग गरेको छ । सञ्चालक...


फस्र्ट माइक्रोफाइनान्सको निर्देशकमा उमेश कटुवाल

फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैङ्क लिमिटेडको निर्देशकमा उमेश कुमार कटुवाल नियुक्त भएका छन् । बैङ्कको आइतबार (असार १९ गते) सम्पन्न भएको सञ्चालक समितीको बैठकले सो निर्णय...


एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा आचार्य

नेपाल एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण प्रसाद आचार्य चयन भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समितिको बोर्ड बैठकले आचार्यलाई...


लुम्बिनी बैंकका सीईओले किन छोडे बैंक ?

लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बैंक छोडेका छन् । उनले आइतबार साँझ आफ्ना कर्मचारीहरुलाई ईमेल लेख्दै बैंक छाडेको जानकारी दिए । लुम्बिनीसँगको १०...


सिद्धार्थ बैंकको सीईओमा पुनः भण्डारी

सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीको एक कार्यकाल थपिएको छ । बैंक सञ्चालक समितिले एक कार्यकाल पुरा गरिसकेका भण्डारीलाई नै अर्को कार्यकाल...