Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा ‘अशोककुमार अग्रवाल’

२०७३ आश्विन २१ गते

ashok-kumar-agrawalप्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको १५९औं बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो । 

यसअघि कम्पनीको अध्यक्षमा वीरेन्द्रकुमार संघाई थिए ।