Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

एनएमबी बैंकका सीईओको कार्यकाल ३ महिना थपियो

२०७३ कार्तिक १२ गते

upendra-poudel-2एनएमबी बैंकले हालका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालको कार्यकाल ३ महिना थप गरेको छ । सञ्चालक समितिको बैठकले पौड्यालको कार्यकाल फागुन ३० गतेसम्मका लागि थप गरेको हो । सोही बैठकले चैत १ गतेदेखि नयाँ प्रमुख कार्यकारी अधिकृतमा हालका डेपुटी सीईओ सुनिल केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।