Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

आहलुवालियाको कार्यकाल सकियो : एभरेष्ट बैंकको नयाँ सिईओमा सोमेश्वर सेठ

२०७३ कार्तिक १९ गते

someshwar-sethएभरेष्ट बैंकको सिईओमा सोमेश्वर सेठ नियुक्त भएका छन् । एके आहलुवालियाको कार्यकाल सकिएपछि एभरेष्ट बैंकले पञ्जाव नेशनल बैंक (पिएनबी) का नायव महाप्रबन्धक सोमेश्वर सेठलाई नयाँ सिईओमा नियुक्त गरेको हो । 

एभरेष्ट बैंकमा पिएनबीको २० प्रतिशत सेयर छ । बैंकले प्रमुख कार्यकारी र डिजिएम पिएनबीबाटै ल्याउने गरेको छ ।