साप्ताहिक हाइलाइट्स : के-के भयो वित्तीय क्षेत्रमा ?

बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डटकमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :- तरलता संकट : २० अर्बको रिपोमा ३० अर्बको माग बैंकहरुमा लगानीयोग्य […]


सामाजिक उत्तरदायित्व बहनमा अब्बल नेपाल एसबिआई बैंक

बैंकिङ खबर/ नेपालका बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको नेपाल एसबिआई बैंक सामाजिक उत्तरदायित्व बहनमा पनि अब्बल रहेको छ । बैंकले विगत देखि नै विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।  बैंकले हालै मात्र अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर, सिरहा जिल्लाको फुलवरिया वडा नं ७ मा रहेको जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत […]


अजोड इन्स्याेरेन्स र इ–बीमाबीच सम्झौता

बैंकिङ खबर/ पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र अजोड इन्स्याेरेन्सबीच सम्झौता भएको छ । सम्झौता पत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्सुरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार इ–बीमाले संस्थागत एजेन्सीको रूपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरूलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत […]


प्रभु बैंकका ग्राहकलाई होटल मानकी इन्टरनेशनल प्रा. लि.मा आकर्षक छुट

बैंकिङ खबर/ प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल मानकी इन्टरनेशनल प्रा. लि. बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण प्रसाद गुप्ता र होटल मानकी इन्टरनेशनल प्रा. लि.का तर्फबाट प्रबन्ध निर्देशक रञ्जन कुमार साहद्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु […]


एनसीसी बैंक र मनकामना अस्पतालबीच सम्झौता

बैंकिङ खबर/ नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रा.ली मा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ । सम्झौता अनुसार बैंकको भिसा […]


कर्मचारी सञ्चय कोषको सञ्चालकमा राजुरमण पौडेल नियुक्त

बैंकिङ खबर/ कर्मचारी सञ्चय कोषको सञ्चालकमा राजुरमण पौडेल नियुक्त हुनुभएको छ । कोषको सञ्चालकमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसहित डा. हरि अधिकारी नियुक्त गरिएको हो । पौडेल र अधिकारीलाई मन्त्रिरिषदको बैठकले कोषको सञ्चालकमा नियुक्त गरेको हो ।


नबिल बैंक र युनिलिभरबीच ‘च्यानल फाइनान्सिङ’का लागि सम्झौता

बैंकिङ खबर/ नबिल बैंक लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य हुने भएको छ। नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले गत भदौ २० गते नबिलका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र एसएमई तथा लघुवित्तका प्रमुख निरज बस्नेत (डनिल)का साथै युनिलिभरका […]


प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सेवा विस्तारसम्बन्धी सम्झौता

बैंकिङ खबर/ प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्क लि।काबीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। प्रभु बैंक लि.को बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटाले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । प्रभु बैंक […]


प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ।

बैंकिङ खबर/ क्यापिटलमा डिम्याट खाता खोली सेवा लिइरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले बियोन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड्स जिम)सँग सम्झौता गरेको हो। भदौ १९ गते आइतबार भएको उक्त छुट सम्झौतापछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिँदा ३० प्रतिशत छुट पाउने भएका छन्। एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, […]


बैंकिङ कसूर मुद्दाः फरार अभियुक्त पक्राउ

बैंकिङ खबर/ बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ घर भई हाल काठमाडौंको सामाखुसीमा बस्दै आइरहेका २९ वर्षीय पुरूषोत्तम अधिकारी रहेका छन् । अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत महाराजगञ्जमा पठाइएको प्रहरीले […]