आइएमई पेमार्फत भुक्तानी गर्दा क्रिस्टल डाइग्नोस्टिकमा १५ प्रतिशत छुट

बैंकिङ खबर/  आईएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आईएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट प्राप्त गर्न सकिन्छ । दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस सम्झौतामार्फत आईएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा आईएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउसक्ने कम्पनीले जनाएको छ । हालको निम्ति […]


एनआईसी एशिया बैंकका ग्राहकले दराजमा अनलाइन किनमेल गर्दा रु.२५०० सम्म छुट

बैंकिङ खबर/  समयअनुरुप आकर्षक ग्राहकमैत्री योजनाहरु ल्याउँदै आएको एनआईसी एशिया बैंकले दसैँको उपलक्षमा दराज ई–कमर्सबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्यअनुरुप दराजसँग सम्झौता गरेको छ। यही भदौ २९ देखि आउँदो असोज ११ सम्मका लागि लागू हुने यस योजनाअनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा रु.२ हजारसम्मको […]


एनएमबि बैंकका ग्राहकलाई शुभ होटेल प्रा.लि.मा विशेष छुट

बैंकिङ खबर/ एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेशको सुर्खेत, जुम्लारोडस्थित शुभ होटेल प्रा.लि.मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश क्षेत्रीय प्रमुख मित्र राज प्याकुरेल र शुभ होटेल प्रा.लि सुर्खेत, जुम्लारोडको तर्फबाट जनरल मनेजर दमन जंग शाहीलेले हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा […]


मिटरव्याजीविरुद्ध २,२८९ उजुरी

बैंकिङ खबर/ गृह मन्त्रालयले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस कार्यलदलले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक भीष्मकुमार भूसालले २२ बुँदे सिफारिससहित मन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् । मिटरव्याजीविरुद्ध भदौ २६ गतेसम्म जिल्ला प्रशासन कार्यालयहरुमा दुई हजार २८९ वटा उजुरी परेको छ । तीमध्ये भदौ २६ गतेसम्म ५९ वटा उजुरी फरफारक […]


एक सातामा ७ अर्ब ५२ करोड रुपैयाँले बढ्यो निक्षेप

बैंकिङ खबर/ भदौ अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ। पछिल्लो एक सातामा ७ अर्ब ५२ करोड रुपैयाँ निक्षेप बढेको हो। संघका अनुसार भदौ १७ गतेसम्म निक्षेप ४४ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ थियो। भदौ २४ गतेसम्म आइपुग्दा बैंकहरुले ४४ खर्ब ४४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेका […]


सात मिटरब्याजीविरुद्व मुद्दा दर्ता

बैंकिङ खबर/ गृह मन्त्रालयले हालसम्म सात जना मिटरब्याजीविरुद्व मुद्दा दर्ता गरेको छ । मन्त्रालयका सहसचिव डा. भिष्मकुमार भुसालले यही भदौ ७ देखि २६ गते सम्ममा ७ जना मिटरब्याजीलाई अदालतमा मुद्दा दायर गरिएको र ७ जनामाथि अनुसन्धान भैरहेको जनाएका छन्। यही अवधिमा ५९ जना मिटरब्याज पीडित मिटरब्याजीबाट मुक्त भएका छन्।  


सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

बैंकिङ खबर/ सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षणसम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका ३ करोड सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ । यस सम्झौतापश्चात् कृषि कर्जा प्रवाहको जोखिम थप […]


एससिटीको दमदार दसैँ धमाका

बैंकिङ खबर/नेपालीहरुको महान चाड बिजयादशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३% सम्म क्यास्ब्याक प्राप्त गर्न सकिने छ । हाल सम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिनु भएका ग्राहकहरुले कार्ड जारी […]


आइएमई र एनसेलबीच सम्झौता

बैंकिङ खबर/ एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन् । आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको हो । आइएमई पे र एनसेलले यस योजनाका लागि […]


स्रोत नखुलेको ७२ लाखसहित एक जना पक्राउ

बैंकिङ खबर/ स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित भैरहवाका एक युवा पक्राउ परेका हुन् । सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली प्रहरीले गरेको संयुक्त चेकजाँचमा सिद्धार्थनगर नगरपालिका दयापथ […]