September 8th, 2022

कर्मचारी सञ्चय कोषको सञ्चालकमा राजुरमण पौडेल नियुक्त

बैंकिङ खबर/ कर्मचारी सञ्चय कोषको सञ्चालकमा राजुरमण पौडेल नियुक्त हुनुभएको छ । कोषको सञ्चालकमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसहित डा. हरि अधिकारी नियुक्त गरिएको हो । पौडेल र अधिकारीलाई मन्त्रिरिषदको बैठकले कोषको सञ्चालकमा नियुक्त गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]