लघुवित्त बैंकिङको क्षेत्र र यसको मर्जर

तेजेन्द्र शर्मा लम्साल । लघुवित्त बैंकिङमा १०।२० जना विपन्न परिवारका महिलाहरुलाई ५।७ दिन तालिम दिई एक समूह बनाइन्छ । सामुहिक जमानीमा उनीहरुको रकम परिचालन गर्नसक्ने क्षमताको आधारमा ४०।५० हजारको कर्जा शुरु गरि क्रमशः रकम बढाएर २।३ लाखसम्म विना धितो कर्जा प्रवाह गरिएको हुन्छ । कुनैपनि बैंक तथा वित्तीय संस्थामा खाता नभएका र बेरोजगार वा निवार्हमुखी […]


‘बीग मर्जरलाई ऐच्छिक बनाउनुपर्छ’, देवेन्द्रप्रताप शाहको विचार

देवेन्द्रप्रताप शाह / चालु आर्थिक बर्ष नेपालका बैंकहरुको लागि तनावपुर्ण रह्यो । निक्षेप, तरलता, ब्याजदर, ब्याजदरको अन्तर गरी एक पछि अर्को संकट, सहुलियतपुर्ण कर्जा तथा, भुकम्प पिडित कर्जा आदिले नेपालका बैंकहरुलाई थिलथिलो नै बनायो । केही बर्ष यता नेपालमा नियमनकारी निकाय आक्रमक ढंगबाट काम गर्दैछ । उसको अत्यधिक सकृयता आवश्यक वा अनावश्यक दुबै तर्फ तर्क […]


वित्तीय संस्थाको मर्जर र यसको आवश्यकता

अर्बिन अर्याल । अर्थतन्त्रको अहिलेको आवश्यकता वित्तीय सेवाको बिस्तार गरि दूर–दराज सम्म सेवा पुर्याउनु हो वा वित्तीय सस्थांहरुको बिस्तार या वित्तीय सस्थांको सबलिकरण यो सख्यात्मक न्यूनिकरण हो । यो संग–सगै कुनै पनि वित्तीय सस्थाको उदेश्य के हो भन्ने कुराको एकिन हुन जरुरी छ । वित्तीय संस्थाको मर्जर र यसको आवश्यकता अहिले बजारमा रन्केको मर्जरको आगोकोे कारण के […]


प्रोत्साहित मर्जरमा नआउनेलाई फोर्स मर्जर हुन्छ – लक्ष्मी प्रपन्न निरौला

लक्ष्मी प्रपन्न निरौला, प्रवक्ता, नेपाल राष्ट्र बैंक राष्ट्र बैंकले अहिले बैंकको संख्या घटाउने भनेर मर्जरको लागि बैंकहरुलाई आग्रह गर्ने मर्जरमा प्रोत्साह गर्ने काम गरिरहेको छ । मौद्रिक नीति भन्दा अगाडि मर्जरको लिखित प्रतिवद्धता आओस् भन्ने अपेक्षा राष्ट्र बैंकको हो । बैंकहरुले मर्जरको प्रतिवद्धता राष्ट्र बैंकले मौद्रिक नीति सार्वजानिक गर्नु भन्दा अगावै गरेदेखि मर्जर सम्वन्धी नीति […]


मर्जरको पहलमा प्रश्न उठाउन जरुरत छैन, तर त्यसमा स्पष्टता चाहियो– मनोज ज्ञवाली

बैंकिङ तथा पुँजी बजार करिब २० बर्षको अनुभव रहेको ज्योति विकास बैंकका मुख कार्यकारी अधिकृत तथा डेभलपमेन्ट बैंकर्स एशोसियशनका महासचिव मनोज ज्ञवालीको बिग मर्जर तथा एक्विजीस बारे धारणाः नियमनकारी निकायले बैंक तथा वित्तीय संस्थाहरुलाई तत्काल मर्जर सम्बन्धी निर्णय लिएर पेश गर्नु भनेर १२ असार २०७६ मा सबै संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई अनिवार्य उपस्थित […]


ठुला बैंकहरु मर्जरमा गएको नै राम्रो– ज्ञानेन्द्र प्रसाद ढुंगाना

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा मर्जरको आवश्यकता के छ र मर्जरमा जाने बैंकहरुलाई नियमक निकायले के कस्तो सुविधा दिएर मर्जरमा प्रोस्ताहित गर्ने आवश्यक छ भन्ने विषयमा नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंकलादेश बै.कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको विचार : यस बर्षको बजेटमा ठुला बैंकहरुको मर्जरलाई प्रोत्साहित गरिने छ भनेर उल्लेख भएको छ । त्यसैलाई […]


स्रोत र संस्थाको खर्च व्यवस्थापन गर्न नसक्ने बैंकहरु मर्जरमा जानै पर्छ –अनलराज भट्टराई

  बैंकिङ खबर । वित्तिय बजारमा ठुला बाणिज्य बैंकहरुको संख्या धेरै भएको र अस्वस्थ्य प्रतिस्पर्धा भइरहेको भनेर नियमक निकाय र सरोकारवाला संघ संस्था व्यक्तिमा चर्चा भइरहेको छ । हाल नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाहरु बैंकिङ क्षेत्रको लागि आवश्यक हुन् या होइनन् । बैंक वित्तीय संस्थाहरुको मर्जर किन आवश्यक छ त ? यस बिषयमा के […]


सिफारीस लिएर दावी भुक्तानी लिने काम बन्द हुनुपर्छ – श्रीमान कार्की

बैंकिङ खबर । बिगत दुई वर्षदेखि बीमा क्षेत्रले पहिलेको तुलनामा धेरै प्रगतिहरु गर्दै चर्चा पाइरहेको छ । आम जनमानसमा बीमा क्षेत्रका गतिविधिहरु, यसको महत्व र भविश्यको बारेमा सकारात्मक र नकारात्मक दुबै किसिमका चर्चा भइरहेका छन् । धेरै व्यक्तिहरुको मानसपटलमा बीमा सम्बन्धी आज पनि नकारात्मक छाप रहेको पाईन्छ । अभिकर्ता घर वा सम्बन्धी स्थानमा नै गएर […]


Inflation: Is it Really Bad for The Economy?

Arbin Aryal – General people always seek to increase the value of money in span of time but it is a universal phenomenon that inflation should exist in certain level to boost economic growth. Imagine you used to buy a gas cylinder in Nrs. 650 in 2004 having 14.2 Kg Quantity, Just in fifteen years […]


कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र अर्थतन्त्रको मापन

फिलिप लेपेनिज- कुल गार्हस्थ्य उत्पादन (जीडीपी) इतिहासकै सबैभन्दा बढी सशक्त मेट्रिक (मापन औजार) हो । यसलाई अमेरिकी अर्थ मन्त्रालयले ‘२१औं शताब्दीका केही महान् आविष्कारमध्येको एक’ भनेको छ । तर, यसको उपयोगिता र निरन्तरताले भने आर्थिक सोचको भन्दा पनि राजनीतिक वास्तविकतालाई प्रतिबिम्बित गर्छ । हामीमध्ये धेरैले जीडीपी भनेर राष्ट्रको आर्थिक उत्पादनको त्यस्तो मापन भनेर बुझ्छौं, जसले त्यो गणनालाई […]