ऋणीले तत्काल व्याजमा राहत नपाउने

बैंकिङ खबर । बैंकहरुले ग्राहकलाई दिने व्याजदर घटाए । घटेको व्याजदरबाट ऋणीले पनि राहत पाउने आश गरेका थिए। तर पनि पुरानो ऋणको व्याजदर भने तत्काल नघट्ने भएको छ । यद्यपी अब ऋणको व्याजदर बढ्ने क्रम भने रोकिएको बैंकर बताउँछन् । व्यक्तिगत मुद्दतीमा १३ प्रतिशत व्याज दिनुअघिकै दरमा अहिले निक्षेपको व्याजदर झरेकाले आगामी दिनमा आधार व्याजदर भने […]


बैंकहरुले विदेशबाट ऋण ल्याउन सकेनन्, कहाँ छ समस्या ?

बैंकिङ खबर । लगानीयोग्य रकमको अभाव टार्नका लागि वाणिज्य बैंकहरुलाई विदेशबाट ऋण ल्याउने व्यवस्था गरिए पनि हालसम्म एउटाबाहेक अन्यले ल्याउन सकेका छैनन् ।  नेपाल राष्ट्र बैंकका अनुसार एनएमबि बैंकले १ करोड ५० लाख अमेरिकी डलर ऋण ल्याएको छ भने १ करोड डलर ऋण लिनका लागि स्वीकृति पाएको छ। विश्व बैंकअन्तर्गतको आइएफसीमार्फत बैंकले साउनमा ऋण ल्याएको […]


गभर्नर नेपालको शाहसिक कदम, अन्त्य भयो व्याजदरको होडबाजी

बैंकिङ खबर । गभर्नर डा. चिरञ्जिवि नेपालले व्याजदर नियन्त्रणका लागि अर्को शाहसिक कदम चालेका छन्।  जुन कदमपछि बैंकहरुबीच व्याजदरको होडबाजी अन्त्य भएको छ। व्यक्तिगत मुद्दतीमा १३ प्रतिशतसम्मको व्याजदर दिने योजना ल्याएका बैंकहरुले घटाउन थालेका छन्।  गभर्नर डा. नेपालको पहलमा बिहीबार सबै वाणिज्य बैंकका सिइओहरुलाई एक रेष्टुरेन्टमा भेला गराइयो। बालुवाटारस्थित राष्ट्र बैंक नजिकै रहेको रेष्टुरेन्टमा लञ्चसहितको मिटिङ राखिएको […]


राष्ट्र बैंकको दवावमा व्याजदरको नयाँ सीमा तोकियो

बैंकिङ खबर । वाणिज्य बैंकहरुबीच व्याजदरमा नयाँ सहमति कायम भएको छ।  राष्ट्र बैंकको पहलमा वाणिज्य बैंकहरुबीच मुद्दती तथा बचत खातामा नयाँ सीमा तोकिएको हो।  जसअनुसार अब बैंकहरुले बचत खातामा अधिकतम साढे ६ प्रतिशत मात्रै व्याज दिने छन्। त्यस्तै व्यक्तिगत मुद्दतीमा ९. २५ तथा संस्थागत मुद्दतीमा साढे ८ प्रतिशत दिनेगरी राष्ट्र बैंकले सहमति गराएको छ।  बैंकर्स संघले […]


बैंकिङ क्षेत्रमा अर्थमन्त्रालयको हस्तक्षेप : गलत कार्य

डा. रामशरण महत । विगतका समयहरुमा छोटो छोटो समयमा सरकार फेरबदल हुन्थ्यो । राजनीति अस्थीर थियो । तर, अहिले स्थायी सरकार आएको छ । त्यसपछि सबै जनताहरुमा केही आशा जागेको थियो । अब नीतिगत स्थीरता आउँछ र देशले मुहार फेर्छ भन्ने अपेक्षा सबैले गरेका थिए । लामो समयदेखि अड्किरहेको संविधान बनेपछि खुसी भएका जनता संविधान कार्यान्वयनका […]


‘शनिबारको साटो आइतबार बैंकहरु बन्द गरौँ’– उद्योगी 

बैंकिङ खबर । उद्योगी व्यवसायीहरुले शनिबारको साटो आइतबार बैंकहरु बन्द गर्ने प्रस्ताव गरेका छन्। गभर्नर डा. चिरञ्जिवी नेपालसँग भेटेर यसअघि बुझाएका १८ बुँदे मागमध्ये उनीहरुको यो एउटा माग हो।  भारतसहित विभिन्न देशहरुमा आइतबार सार्वजनिक विदा हुने गरेको छ। जसले गर्दा आइतबार ति देशका बैंकहरु बन्द रहन्छन्। यसले गर्दा उद्योगी व्यवसायीलाई एलसी खोल्ने काम आइतबार प्रभावित हुने […]


लगानीयोग्य रकमको अभावले बैंकहरुको ऋण प्रवाह घट्यो 

बैंकिङ खबर । लगानीयोग्य रकमको अभाव भएपछि वाणिज्य बैंकहरुबाट प्रवाह हुने ऋण रकममा कमी आएको छ । कात्तिक महिनामा मात्रै ३७ अर्ब ऋण प्रवाह गरेका बैंकहरुले मंसिरको २१ गतेसम्म थप २० अर्ब मात्रै दिन सकेका छन्। कात्तिक मसान्तदेखि मंसिर तेस्रो सातासम्म बैंकहरुले संकलित निक्षेपभन्दा आधा रकम मात्रै कर्जा प्रवाह गरेका हुन्। सो अवधिमा कुल ४१ […]


भारु दुई सय, पाँच सय र दुई हजारका नोट नेपालमा नचल्ने

बैंकिङ खबर। भारु दुई सयका नोट पनि नेपालमा नचल्ने भएको छ। यसअघि भारु पाँच सय र दुई हजारको नोट नेपालमा प्रतिबन्ध लगाइएकोमा २ सयका नोट पनि प्रतिबन्ध लगाइएको हो।  अब भारु २ सय, ५ सय र २ हजारका नोटको कारोबार नेपालमा गैरकानुनी हुनेछ। यदी कसैले यस्ता नोटको कारोबार गरेमा प्रचलित कानूनअनुरुप कारबाही हुनेछ ।  मन्त्रिपरिषदको […]


कतारको दोहा बैंकले नेपालमा खोल्यो कार्यालय

बैंकिङ खबर।  कतारको दोहा बैंकले नेपालमा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको थापाथलीमा कार्यालय खोलेर काम सुरू गरेको हो ।  यो दोहा बैंकको शाखा नभई सम्पर्क कार्यालय मात्रै भएकाले प्रत्यक्ष रुपमा आर्थिक कारोबार भने गर्ने छैन । उद्योगी, व्यवसायी वा अन्य सर्वसाधारण प्रत्येक्ष रुपमा यस कार्यालयमा जोडिन अर्थात कारोबार गर्न पाउँदैनन् । […]


स्प्रेड घटाउन विकास बैंक र फाइनान्सलाई समय थप, सीसीडी रेसियोमा सहुलियत

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीहरुलाई तोकिएको स्प्रेड दर कायम गर्न समय थपिदिएको छ । असोज मसान्तसम्म सबै विकास बैंक र फाइनान्स कम्पनीहरुले स्प्रेड दर ५ प्रतिशतभित्र ल्याउनुपर्ने भनिएकोमा नेपाल राष्ट्र बैंकले विहीबार निर्देशन जारी गर्दै समय थप गरिदिएको छ ।  जसअनुसार, अब राष्ट्रिय स्तरका विकास बैंक र फाइनान्स कम्पनीहरुले […]