तरलताको समस्या : यथार्थ कि अत्तालिने परिपाटी ?

बैंकिङ खबर, समाचार विश्लेषण / बैकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव अर्थात तरलता बढ्न थालेपछि सरोकाराबला चिन्तित देखिएका छन् । चार्ड पर्वको समय अधिकाँस मानिसले नगद रकम प्रयोग गर्ने हुँदा हरेक बर्षको चाडपर्वका बेला तरलता समस्था देखिँदै आएको छ । यस पटक पनि यो समस्या देखियो । यो क्षणिक समस्या भएपनि सम्बन्धित निकाय गम्भिर नहुँदा […]


बैंकबाट ‘होम लोन’ निकाल्न केके गर्ने ?

बैंकिङ खबर । अहिले बैंकहरुले नयाँ घर किन्न वा बनाउन ५० वर्षसम्ममा साँवा–ब्याजको किस्ता तिर्न मिल्ने कर्जा योजना ल्याइरहेका छन् । बैंकहरूले आधार दरमा २ देखि ४ प्रतिशत प्रिमियम थपेर आवास कर्जा दिइरहेका छन् । कर्जा तिर्ने आधार राम्रो भए प्रिमियम ब्याजदरमा मोलमोलाई गर्न सकिन्छ भने सेवा शुल्कमा पनि मोलमोलाई गरेर खर्च घटाउन सकिन्छ । […]


सेयर नामसारी गर्न पहिलेभन्दा सजिलो : यस्तो छ प्रक्रिया

बैंकिङ खबर । सेयर नामसारी प्रक्रिया पहिलेको भन्दा सजिलो भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीलाई तेस्रो पटक संशोधन गर्दै सेयर नामसारी प्रणालीलाई सहज बनाएको छ । सिडिएससीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले धितोपत्र नामसारी सम्बन्धी विनीयमावली तेस्रो संसोधन गर्दै सो विनियमाली असोज २३ गते देखि कार्यान्वयनमा ल्याएको […]


दशैंको दक्षिणा : बालबालिकालाई बैंक खाता खोल्न प्रेरित गर्नुहोस्

बैंकिङ खबर । नेपालीहरुको महान् चार्ड दशैँ नजिकिँदै गर्दा अविभावकहरु खर्च बढ्ने पीरमा छन् भने बालबालिकाहरु दक्षिणा पाइने खुसीमा रमाईरहेका छन् । वित्तीय साक्षरताको अभावमा मानिसहरु धेरै खर्च गर्ने र बचतमा ध्यान नदिने प्रवृत्ति अपनाइरहेका छन् । बचतको महत्व नबुझ्दा मानिसहरुले आफ्नो जीवनस्तर उकास्न सकिरहेका छैनन् । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के […]


धमाधम थपिँदै ‘लघुवित्त वित्तीय संस्था’

बैंकिङ खबर । नेपालको बैंकिङ प्रणालीमा विकास बैंक र फाइनान्स कम्पनीहरुको संख्या द्रुततर गतिमा घटिरहेको छ भने लघुवित्त संस्थाहरु बढिरहेका छन् । लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको नेपाल राष्ट्र बैंकले आवेदन दिइसकेका लघुवित्तहरुलाई भने धमाधम लाइसेन्स वितरण गरिरहेको छ ।  यसै क्रममा लघुवित्त कम्पनीहरुमा अर्को नयाँ लघुवित्त वित्तीय संस्था थपिएको छ । नेपाल […]


थरमारे बजारमा ‘अमृता दिदिको पसल’ : लघुवित्तको साथले यसरी फस्टायो

बैंकिङ खबर । सल्यान जिल्लाको सदरमुकामदेखि लगभग ४० किलोमिटर अगाडी रुकुम जाने बाटोमा थारमारे बजार पर्छ । सानो बजार भएपनि आधा भाग सल्यानको मानिसहरु आवत जावत गर्ने बिन्दु हुँदा पनि सानो र प्राकृतिक रुपमा सुन्दर ठाउँमा छ थारमारे । यहि बजारमा अमृता तरकारी तथा फलफुल पसल भनेर चिनिन्छ अमृता दिदीको पसल ।  २०७३।०६।२० गते नेपाल […]


अरु सरकारी कर्मचारी अफिसै आउँदैनन्, बैंकिङ कर्मचारीलाई सकस

सुष्मा थापा/बैंकिङ खबर । नेपालको बैंकिङ क्षेत्र अरु क्षेत्रभन्दा निकै व्यवस्थित छ । नेपाल राष्ट्र बैंकको उचित नियमनका कारण बैंकिङ क्षेत्र सबल हुँदै गइरहेको छ । तर, ग्राहकलाई बढीभन्दा बढी सेवा दिने प्रयासका कारण बैंकका कर्मचारीहरुले भने सकस झेल्नुपरेको छ ।  यसपाली दशैँको समयमा पाँच दिनमात्रै बैंक बन्द हुने भएको छ । दशैं विदा गत […]


नियमनकारी निकायमाथि अर्थमन्त्रीको हस्तक्षेप बढ्यो

सुष्मा थापा/बैंकिङ खबर । अर्थमन्त्रीले नियमनकारी निकायहरुमाथि हस्तक्षेप बढाएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले पटक वटक नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड जस्ता नियमनकारी निकायहरुमाथि दबाब सृजना गर्ने गरेका छन् । डा. खतिवडा अर्थमन्त्री भएपछि नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि नै अर्थमन्त्रालयले छाँटकाँट गरेको देखिएको छ । अर्थमन्त्रालयले हप्तैपिच्छे राष्ट्र बैंक लगायतका नियामक […]


सेयर बजार उर्लियो विराटनगरमा

बैंकिङ खबर । गत असोज १५ गतेदेखि नेपालमा लगानीकर्ता सप्ताह चलिरहेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईएस्कोको आह्वान अनुसार हाल मनाईरहेको लगानीकर्ता सप्ताहको अवसारमा धितोपत्र बजारको प्रादेशिक स्तरबाट विकासको विगुल फुक्न प्रदेश १ को एैतिहासिक तथा औद्योगिक नगर विराटनगरमा पहिलो प्रादेशिक पुँजी बजार प्रदर्शनी आयोजना भएको छ । आज […]


अब लघुवित्तहरुले पनि भुक्तानी सेवा दिने

बैंकिङ खबर । लघुवित्त वित्तीय संस्थाहरुले पनि भुक्तानी सेवा दिन पाउने भएका छन् । मौद्रिक नीतिमा भएको ब्यवस्था अनुसार नेपाल राष्ट्र बैंकले उनीहरुलाई भुक्तानी सेवा प्रदायकको काम गर्न अनुमति दिएको हो । उक्त व्यवस्थाअनुसार, न्युनतम चुक्ता पूँजी १० करोड पुगेको र २० वटा शाखा कार्यालय सञ्चालनमा रहेका कम्पनीले यो सेवा दिन पाउनेछन् । यो सेवा […]