हेजिङ फन्ड वैदेशिक लगानी भित्र्याउन कोशेढुङ्गा बन्न सक्छ 

बैंकिङ खबर ।  हेज फण्ड एउटा यस्तो जोखिम बहन गर्न निर्माण गरिएको कोष हो जसमा व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले विदेशि लगानी ल्याउँदा जोखिम न्यूनिकरणको लागि केही प्रतिशत रकम जम्मा गर्दछन् । नेपालमा पनि नेपाल राष्ट्र बैंकले ब्यक्तिगत तथा संस्थागत लगानीकर्ताको लागि बैदेशिक लगानी ल्याउन बाटो खुल्ला गरेको थियो । उक्त ब्यवस्था सँगै केही लगानीकर्ताहरुले बैदेशिक […]


विदेशी लगानी ल्याउँदाको जोखिम कम गर्न हेजिङ फण्ड नियमावली जारी

बैंकिङ खबर। सरकारले वैदेशिक लगानी ल्याउँदा हुन सक्ने जोखिम न्यूनिकरणका लागि ‘हेजिङ फण्ड सम्बन्धी नियमावली, २०७५’ जारी गरेको छ ।  जलविद्युत परियोजनामा ठुलो रकम आवस्यक पर्ने र त्यसमा वैदेशिक लगानी आकर्षित गर्न हेजिङ फण्ड बनाउने तयरी स्वरुप नियमावली ल्याएको हो । परिवत्र्य मुद्रामा विदेशी लगानी भित्र्याउनका लागि उक्त कोष सञ्चालनमा ल्याउन लागिएको हो ।  मन्त्रिपरिषद्को […]


सरकारी खर्च न्यून हुँदा तरलता सँगै औद्योगीक उत्पादन प्रभावित   

बैंकिङ खबर। आर्थिक विकासका लागि देश स्वर्णिम युगमा प्रवेश गरेको छ । अर्थतन्त्रका परिसूचकहरु मिश्रीत देखिन्छन् । इतिहासमै सबैभन्दा बलियो सरकार बनेको छ । तर विकासका कामहरुले गति लिन सकेको छैन् । देशभर ७ सय ५३ स्थानीय सरकार, ७ वटा प्रदेश सरकार र १ वटा संघीय सरकार गरी कुल ७ सय ६१ सरकार छन् । […]


जसले उठाए डुबेको नेपाल बैंक

बैंकिङ खबर। देशको सबैभन्दा पुरानो बैंक हो नेपाल बैंक। बैंकको स्थापना वि.सं. १९९४ सालमा भएको हो। २०५९ सालताका बैंक करिब करिब डुबेको अवस्थामा थियो, बैंकको संचिती नोक्सान बढेको बढ्यै थियो।  बैंकको नोक्सान बढ्दै गएपछि विदेशी एक कम्पनीलाई जिम्मा लगाइयो। ५ वर्षको विदेशी व्यवस्थापनपछि राष्ट्र बैंकले ७ वर्षसम्म संचालन गर्यो। राष्ट्र बैंकको व्यवस्थापनले बैंक डुब्नबाट जोगियो। धेरै […]


नोट प्रयोगमा चरम लापरबाही, एक वर्षमा १ खर्बको नोट जलाइन्छ

बैंकिङ खबर। झुत्रा, पुराना नचल्ने नोट राष्ट्र बैंकले जलन गरी नष्ट गर्दै आएको छ। तपाईंसँग यस्ता नोट छन् भने बैंक तथा वित्तीय संस्थाबाट साट्न पाइन्छ। बैंक तथा वित्तीय संस्थाहरुले यस्ता नोट कोषमा लगेर दिन्छन्। सो बापत नोट कोषले नयाँ नोट प्रदान गर्दछन्। देशभर ७८ वटा नोट कोष छन्। राष्ट्रिय वाणिज्य र नेपाल बैंकका कतिपय शाखाहरुमार्फत नोट […]


२२ वर्षपछि नाफा बाँड्ने तयारीमा नेपाल बैंक, आखिर कसरी उठ्यो डुबेको बैंक ?

बैंकिङ खबर । डुबेको सरकारी स्वामित्वको नेपाल बैंक २२ वर्षपछि नाफा बाँड्न सक्ने अवस्थामा पुगेको छ। बैंकले लाभांश घोषणा गरिसकेको भने छैन। वित्तीय अवस्था नाजुक भएपछि सेयरधनीलाई बैंकले २२ वर्षदेखि लाभांश बाँड्न सकेको छैन। अहिले नाफा बाँड्ने तयारी बैंकको छ।  बैंकका सबै सूचकहरु सकारात्मक भएसँगै नाफा दिने क्षमतामा पुगेको हो। ४ वर्षअघिसम्म जगेडा कोष ऋणात्मक रहेको […]


महिलाले व्यवसाय गर्न २.३ प्रतिशत व्याजमै पाइन्छ ऋण

बैंकिङ खबर । महिलाहरुलाई उद्यमशिलता बनाउन भन्दै सरकारले सहुलियत व्याजको महिला उद्यमशिलता कर्जा ल्याएको छ। १५ लाख रुपैयाँसम्म ऋण पाइने यस्तो कर्जाको ६ प्रतिशत व्याज सरकारले नै तिरिदिन्छ।  सस्तो आधार व्याजदर भएको बैंकबाट यस्तो ऋण लिँदा जम्मा २. ३३ प्रतिशत मात्रै पर्न आउँछ। बैंकको आधार व्याजदरमा बढीमा २ प्रतिशत जोडी त्यसमा ६ प्रतिशत अनुदान व्याज […]


उद्यम गर्नेलाई साढे ३ प्रतिशत व्याजमै पाइन्छ ऋण, कसरी लिने ?

बैंकिङ खबर । के तपाई स्नातक तह उत्र्तिण भई बेरोजगार बस्नुभएको छ ? यदी त्यसो हो भने तपाईले सहुलियत व्याजदरमा ऋण लिएर आफैले व्यवसाय थाल्न सक्नुहुन्छ। तपाईले साढे ३ देखि ९ प्रतिशतसम्म यस्तो ऋणको व्याज तिर्नुपर्छ। अहिले सामान्यतः ऋणको व्याजदर १२ प्रतिशतभन्दा बढी रहेको अवस्थामा यो दरमा लिएको ऋण सही रुपमा तपाईले परिचालन गर्न सक्नु भयो […]


बैंकिङ क्षेत्रका लागि २०१८ : व्याजदरको विवादमा अल्झिएको बर्ष

बैंकिङ खबर । सन् २०१८ सालमा बैंकिङ क्षेत्रले निरन्तर रुपमा तरलता समस्याको सामना गर्यो । प्रविधिको विकासका हिसाबले भने बैंकिङ क्षेत्र निकै उपलब्धीमूलक बन्यो । साथमा प्रविधिको दुरुपयोगका घटनाहरु पनि आए । बैंक तथा वित्तीय संस्थाहरुसम्बन्धी कतिपय नीति नियमहरु परिमार्जित पनि भए । समग्रमा, २०१८ सालका चर्चित केही बैंकिङ खबरहरुका बारेमा यहाँ चर्चा गरिन्छः  बैंकहरु बीच […]


ऋणीले तत्काल व्याजमा राहत नपाउने

बैंकिङ खबर । बैंकहरुले ग्राहकलाई दिने व्याजदर घटाए । घटेको व्याजदरबाट ऋणीले पनि राहत पाउने आश गरेका थिए। तर पनि पुरानो ऋणको व्याजदर भने तत्काल नघट्ने भएको छ । यद्यपी अब ऋणको व्याजदर बढ्ने क्रम भने रोकिएको बैंकर बताउँछन् । व्यक्तिगत मुद्दतीमा १३ प्रतिशत व्याज दिनुअघिकै दरमा अहिले निक्षेपको व्याजदर झरेकाले आगामी दिनमा आधार व्याजदर भने […]