गणपति लघुवित्तको सीईओमा किरण विष्ट नियुक्त

बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा किरण विष्ट नियुक्त हुनुभएको छ । तनहुँ दुलेगौँडामा केन्द्रीय कार्यालय रहेको संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा विष्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले सीईओ अच्युतराज सापकोटाले दिएको राजीनामा २०७८ बैशाख १ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ भने वैशाख २ गतेबाट ४ […]


निर्धन उत्थान लघुवित्तद्वारा डा.हरिहरदेव पन्त स्मृती छात्रवृति वितरण

  बैंकिङ खबर/काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रीय कार्यालय अन्र्तगत शाखा कार्यालय कोहलपुरले दुई विद्यार्थीहरुलाई डा.हरिहरदेव पन्त स्मृती छात्रवृत्ति प्रदान गरेको छ । २०७७ सालको माध्यमिक परीक्षामा शाखाका सदस्यहरुका छोराछोरी मध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक छात्रा र एक छात्र गरी दुई जनालाई छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति […]


जनउत्थानको ११ औँ वार्षिकोत्सव: विभिन्न कार्यक्रम आयोजना

बैंकिङ खबर/जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । वार्षिकोत्सव समारोहलाई शुक्रबार एक कार्यक्रमकाबीच संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले केक काटी उद्घाटन गर्नुभएको थियो । उहाँले ११ औं वर्ष सम्मको निरन्तर यात्रामा विभिन्न चुनौती, आरोह अवरोहहरुका बीच पनि संस्थाको सफल सञ्चालन, संस्थाको उद्देश्य पूरा गर्न र संस्थाको सेवालाई […]


मिर्मिरे लघुवित्तद्वारा सचेतनामूलक कार्यक्रम आयोजना

बैंकिङ खबर/मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा यौन हिंसा, लागू पदार्थ दुव्र्यसनी, ट्राफिक नियमका विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ९ र १० का विद्यार्थीहरु सहभागि उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय, लम्किचुहा कैलालीका प्रमुख प्रहरी निरीक्षक भरत बहादुर शाहको प्रमुख अतिथ्यता रहेको थियो । ट्राफिक प्रहरी कार्यालय […]


वोमी लघुवित्तका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

बैंकिङ खबर/वोमी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधानले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । अध्यक्ष प्रधानलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देब कुमार ढकालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । साविक वोमी लघुवित्त वित्तीय संस्था तथा ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चातको संस्थाको अध्यक्षमा प्रधान सर्वसम्मत चयन […]


धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा मिनबहादुर बोहरा

बैंकिङ खबर/धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा मिनबहादुर बोहरा नियुक्त हुनुभएको छ । बागलुङमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संंस्थाले बुधबारदेखि लागु हुने गरी आगामी ४ वर्षका लागि बोहरालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बोहराले ग्रामीण लघुवित्त वित्तिय संस्थामा १५ वर्ष, नेपाल कम्युनिटी डेभलपमेन्ट बैकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृतसहित तीन वर्ष, […]


घरेलु लघुवित्तद्वारा ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी

बैंकिङ खबर/घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय आदर्शकोतवाल, बाराले बिमा दावी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला मौलापर नगरपालिका वडा नं. ०९ सोनरनिया का केन्द्र नं. २९ कि सदस्य मिना देवीको मृत्यु पश्चात निजका श्रीमान नागेन्द्र महरालाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराइएको हो । सदस्य मिना देवीले संस्थाबाट रु.१,००,००० कर्जा लिएकोमा निज सदस्यको […]


मिर्मिरे लघुवित्तद्वारा आगलागी प्रभावितलाई राहत प्रदान

बैंकिङ खबर/मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय मटेहियाको कार्यक्षेत्र अन्तर्गत नरैनापुर गाउँपलिका वडा नं.४ खोदवाटोलका आगलागी प्रभावित सेवाग्राही सदस्यलाई राहत प्रदान गरेको छ । पीडितमध्ये संस्थाका सेवाग्राही सदस्यका रुपमा आवद्ध घरपरिवारलाई जनही २ हजार र ऋणी सदस्यहरुलाई जनही ५ हजारका दरले प्रारम्भिक चरणको राहत वितरण गरेको हो । चैत्र २५ गते सम्पन्न उक्त राहत […]


साधना लघुवित्तमा रोजगारीको अवसर : सहायक महाप्रबन्धकदेखि प्रशिक्षार्थीसम्म माग

बैंकिङ खबर/  साधना लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर खुलेको छ । संस्थाले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । लघुवित्तले सूचना जारी गर्दै सहायक महाप्रबन्धक एक, सहायक अधिकृत, सुपरभाइजर/वरिष्ठ सहायक/सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा केही संख्यामा कर्मचारी माग गरेको जनाएको छ । वित्तीय संस्थाले १९ चैतमा प्रकाशित गरेको सूचनामा योग्यता पुगेका जो–कसैले […]


स्वावलम्बन लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उदयराज खतिवडा

बैंकिङ खबर/  स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी उदयराज खतिवडालाई दिइएको छ । सञ्चालक समितिले खतिवडालाई सिइओमा नियुक्त गरेको हो । सञ्चालक समितिको बिहीबार बसेको बैठकले २६ चैतदेखि पदमा बहाल हुने गरी खतिवडालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको लघुवित्तले जनाएको छ । खतिवडासित लामो समय लघुवित्त क्षेत्रमा काम गरेको अनुभव […]