मेरोमाइक्रोफाइनान्स लघुवित्तका कर्मचारीलाई कार्यदक्षता अभिवृद्धि तालिम

बैंकिङ खबर/मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरणसम्बन्धी तालिम सम्पन्न गरेको छ । महोत्तरीको बर्दिबासमा भएको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले फिल्डमा कार्य गर्ने कर्मचारीहरुको विशेष जिम्मेवारी रहने बताउनुभयो । । साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट […]


छिमेक लघुवित्तको गौरव : लगातार पाँचौँपटक उत्कृष्ट करदाता (विश्लेषण)

बैंकिङ खबर/  छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड लगातार पाँचौँ वर्ष पनि उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७५/७६ मा लघुवित्त तथा सहकारी क्षेत्रमा सबैभन्दा बढी कर तिरेबापत आन्तरिक राजस्व विभागले संस्थालाई सम्मानित गरेको हो । नवौँ कर दिवसका अवसरमा आयोजित समारोहका बीच छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चोलराज शर्मा जोशीले सम्मानपत्र […]


मिर्मिरे लघुवित्तले एफपिओ निष्काशन गर्ने

बैंकिङ खबर/काभ्रेको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाको दशौं साधारणसभा बुधबार बनेपा स्थित पञ्चकन्या ब्याङ्क्वेटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टेकबहादर बोहराको अध्यक्षतामा भएको साधारण सभाले कर प्रयोजनको लागि नगद लाभांश रु.१९१३१३१ र चुक्ता पुँजीको ९.२० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ । साधारण सभाले अध्यक्षको प्रतिवेदन तथा साविक नागवेली […]


सिभिल लघुवित्तद्वारा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

बैंकिङ खबर/सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी)ले ग्लोबल मनि उइक २०२१ को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत २९ जिल्लामा अवस्थित ५५ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता अभिवृद्धि हुने प्लेकार्ड, ब्यानर आदी बोकी ¥यालीको समेत आयोजना गरेको थियो । संस्थामा आवद्ध […]


मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ९ नयाँ शाखा विस्तार

बैंकिङ खबर/  मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ नयाँ शाखा विस्तार गरेको छ । ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै शाखा विस्तार गरेको संस्थाले जनाएको छ । नयाँ शाखा कार्यालयहरुको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गर्नुभएको हो। शाखा प्रदेश १ को डायनिया (मोरङ), हरिनगर (सुनसरी), खिजी फलाँटे (ओखलढुंगा), प्रदेश २ […]


वित्तीय पहुँच विस्तारमा लघुवित्तको ठूलो देन छ : प्रकाशराज शर्मा, सिइओ, लक्ष्मी लघुवित्त

लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाशराज शर्माको वित्तीय क्षेत्रमा ठूलो दखल छ । उहाँमा लघुवित्त क्षेत्रको लामो अनुभवले खारिएको विज्ञता छ । शर्माकै नेतृत्व र प्रत्यक्ष निगरानीमा सुरु भएको लक्ष्मी लघुवित्तले आज मजबुत वित्तीय संस्थाको रूपमा उचाइ लिइरहेको छ । द्वन्द्व, विपत्ति र महामारीका विषम परिस्थितिमा पनि संस्थालाई कुशल नेतृत्व दिँदै यो अवस्थामा ल्याउनुभएका […]


आरम्भ चौतारी लघुवित्तको केन्द्र तथा फिल्ड व्यवस्थापन तालिम

बैंकिङ खबर/आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि. द्धारा फिल्डमा कार्यारत कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ केन्द्र तथा फिल्ड व्यबस्थापन तालिम पाल्पातान सेनमा सम्पन्न गरेको छ । उक्त तालिममा लुम्बिनी प्रदेश,गण्डकी प्रदेश, अन्तर्गतका जिल्लाहरु तनहुँ, स्याङजा, पाल्पा, गुल्मी, कास्की, पर्वत र बाग्लुङमा अवस्थित शाखा कार्यालयबाट ४० जना कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि, […]


राष्ट्र उत्थान लघुवित्तका अध्यक्षले लिए पद तथा गोपनीयताको सपथ

बैंकिङ खबर/ राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लि. का नवनियुक्त अध्यक्ष प्रल्दादमान मालीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उहाँले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशन देवकुरमा ढकालसँग नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको सपथ लिनुभएको हो । यहि चैत ३ गते सम्पन्न सञ्चालक समितिको पूर्ण बैंठकले […]


नेशनल माइक्रोफाइनान्सको लाभांश पारित

बैंकिङ खबर/ राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७१ असार १८ गतेदेखि सञ्चालनमा आएको संस्थाले धादिङ्गको क्रिक रिर्सोटमा आयोजना भएको साधारणसभाले २७ प्रतिशत लाभांश पारित गरेको छ । सभाले सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी २७ प्रतिशत लाभांश पारित […]


सिभिल लघुवित्तको नवौं वार्षिक साधारणसभा सम्पन्न

बैंकिङ खबर । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायककम्पनी)को नवौं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्ष सचिनजङ रायमाझीकोे सभापतित्वमा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथिको रुपमा सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विगत केहीवर्ष […]