April 12th, 2021

गणपति लघुवित्तको सीईओमा किरण विष्ट नियुक्त


बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा किरण विष्ट नियुक्त हुनुभएको छ । तनहुँ दुलेगौँडामा केन्द्रीय कार्यालय रहेको संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा विष्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले सीईओ अच्युतराज सापकोटाले दिएको राजीनामा २०७८ बैशाख १ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ भने वैशाख २ गतेबाट ४ वर्षका लागि विष्टलाई उक्त पदमा नियुक्त गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]