युनिक नेपाल लघुवित्त अन्तर्राष्ट्रिय गुणस्तरीय संस्थाको रुपमा सम्मानित

बैंकिङ खबर/बाँकेको कोहलपुरस्थित युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड ग्राहक सदस्य सुरक्षणमा अब्बल संस्थाको रुपमा सुचिकृत भएको छ । स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक सुरक्षणका सात सिद्धान्त र १९२ मानकहरु यस वित्तीय संस्थाले पूर्ण रुपमा पालना गरेको भनी स्मार्ट सर्टिफिकेट (प्रमाणपत्र) बाट सम्मानित भएको हो । यसबाट युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड अन्तर्राष्ट्रिय स्तरको […]


ग्लोबल आइएमई लघुवित्तद्वारा माक्स तथा सेनिटाइजर वितरण

बैंकिङ खबर/कास्कीको विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको कपिलवस्तु, पाल्पा, चितवन र रुपन्देहीमा रहेका विभिन्न शाखा कार्यालयहरुले कोभिड–१९ को विषम परिस्थितीमा सर्वसाधारणको सुरक्षामा अहोरात्र खटिने प्रहरी सुरक्षाकर्मीहरुको स्वस्थ्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले माक्स तथा सेनिटाइजर वितरण गरेको छ । संस्थाको वाणगंगा, जुडाडाँडा, खैरहनी, माडि र तानसेन लगायतका शाखा कार्यालयहरुले नजिकैको प्रहरी कार्यालयहरुमा […]


सबैको लघुवित्तको सिइओमा पुनः केशव कुमार पौडेल

बैंकिङ खबर/  सबैको लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः केशव कुमार पौडेल नियुक्त हुनुभएको छ । सीईओ पौडेलको कार्यकाल बैशाख ३१ गतेदेखि सकिँदैछ । शुक्रबार बसेको सचालक समितिको ८६ औँ बैठकले पुनः पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ पौडेलको दोश्रो कार्यकाल आगामी जेठ १ गतेदेखि लागू हुनेछ । उहाँले आगामी ४ वर्षसम्म […]


एउटै माइक्रोफाइनान्स : जसले ‘हजारौ गरिव’ लाई मालिक बनायो

बैंकिङ खबर । किभा संसारकै ठूलो एवम् प्रतिष्ठित संस्था हो जसले माइक्रोफाइनान्सको काम गर्दछ । झन्डै ८० मुलुकमा कर्जा विस्तार गरिरहेको किभाले १.३ विलियन अमेरिकी डलर बराबरको कर्जा विस्तार गरेको छ । यस संस्थाले विशेषगरी महिला, कृषि, शिक्षा, शरणार्थीहरु, वातावरण अनुकुलता, पशुपालन, कला लगायतका क्षेत्रमा लगानी गरेको छ । संसारमा १.७ विलियनभन्दा बढी मानिस वित्तीय […]


सदस्यको मृत्युमा निर्धन बन्यो राहतदाता

बैंकिङ खबर/निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बझाङ चैनपुरले एक मृतक सदस्यको परिवारलाई बिमा रकम भुक्तानी गरेको छ। यस शाखा कार्यालयबाट संचालित जयपृथ्वी नगरपालिका–८ पैयातोला स्थित पैयातोला महिला समूहकी सदस्य मन्जु बम्मको मृत्यु पश्चात मृतकको श्रीमान रमेश कुमार बम्मलाई चैनपुर शाखाका शाखा प्रबन्धक गौतम थापाले रु .चार लाख साठी हजार रकम हस्तान्तरण गर्नुभएको हो […]


निर्धन उत्थान लघुवित्तद्धारा कोरोना संक्रमण रोकथामको लागि २ करोड १५ लाख सहयोग

बैंकिङ खबर । देशको सातै प्रदेश ७७ वटै जिल्लामा १८१ शाखा कार्यालय स्थापना गरी ग्रामीण क्षेत्रमा प्रभावकारी रूपले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरिरहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कोभिड–१९ सक्रमणको दोस्रो लहर दिनानुदिन बढ्दो क्रममा देखिएको र संस्थाका ग्राहक सदस्यहरू पनि प्रभावित भएकोले निजहरूको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै स्वास्थ्य सुरक्षा र सतर्कता […]


आरम्भ चौतारीका अध्यक्ष पोखरेलद्वारा सपथ ग्रहण

बैंकिङ खबर/आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका पुनः नवनिर्वाचित अध्यक्ष जगत पोखरेलले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । उहाँलाई राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंककै केन्द्रीय कार्यालय बालुवाटारमा सपथ ग्रहण गराउनुभएको हो । उहाँले अब नवनिर्वाचित अन्य सदस्यहरुलाई सपथ गराउने व्यवस्था रहेको छ । गत चैत ३१ गते भएको संस्थाको पाँचौ वार्षिक साधारण […]


मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो

बैंकिङ खबर/मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा बढेको छ । संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०० प्रतिशतभन्दा बढी बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले २९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक […]


इन्फिनिटी लघुवित्तको सिइओमा पुनः प्रविण कुमार लामा नियुक्त

बैंकिङ खबर/इन्फिनिटी लघुवित्ति वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनःप्रविण कुमार लामा नियुक्त भएका छन् । संस्थाको वैशाख ११ गते बसेको ६५ औं बैठकको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत लामालाई २०७८ जेठ २५ गतेदेखि लागू हुने गरी चार वर्षसम्मको लागि नियुक्ति गरेको हो ।


मर्जर र प्राप्तिपछि बलियो बन्दै मिर्मिरे लघुवित्त, नाफा पाँच गुणा वृद्धि

बैंकिङ खबर/मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा झण्डै पाँच गुणा बढी खुद नाफा कमाएको छ । सहकारीले हालै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा १४ करोड ७५ लाख २ हजार खुद नाफा गरेको छ । जुन गत आवको यसै अवधिमा उसको नाफा २ करोड ९९ लाख ३६ हजार मात्र थियो । […]