April 25th, 2021

इन्फिनिटी लघुवित्तको सिइओमा पुनः प्रविण कुमार लामा नियुक्त

बैंकिङ खबर/इन्फिनिटी लघुवित्ति वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनःप्रविण कुमार लामा नियुक्त भएका छन् ।
संस्थाको वैशाख ११ गते बसेको ६५ औं बैठकको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत लामालाई २०७८ जेठ २५ गतेदेखि लागू हुने गरी चार वर्षसम्मको लागि नियुक्ति गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]