बैदेशिक ऋणको आवस्यकता किन?

रुक्मागत काफ्ले। गत आर्थिक वर्षमा राष्ट्रिय योजना आयोगको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री के.पी शर्मा ओलीले विना ब्याजको बैदेशिक ऋण लिनु उचित हुदैन भन्ने वक्तव्य सुनेपछि बैदेशिक लगानी र ऋणका विषयमा केही धारणा राख्न मन लाग्यो ।  यसको आफ्नै आवश्यकता छ या छैन अध्ययनको विषय होला तर यस्तो खालको वक्तव्य कार्यकारी प्रमुखबाट आउदै गर्दा यसले राष्ट्रिय […]


सेयर बजार प्रतिको आकर्षण र अर्थतन्त्र   

प्रवीण न्यौपाने। नेपालको अर्थतन्त्र सानो छ । नेपाली अर्थतन्त्रले विश्व अर्थतन्त्रमा कुनै असर नपारे पनि पछिल्लो समय विश्वको ध्यान भने केन्द्रित भएको देखिन्छ । लामो समयको राजनीतिक द्धन्दपछि स्थिर सरकार बनेकाले पनि विश्वको ध्यान केन्द्रित भएको हो । विश्वका ठुला अर्थतन्त्र भएका दुई मुलुकको बीचमा रहेकाले पनि नेपालमा चासो बढदै गएको छ । लामो समयको […]


किन दिन्छन् लघुवित्तले विनाधितो कर्जा, कसरी लिने फाइदा?

बैंकिङ खबर। कर्जा लिन होडबाजी गर्ने धेरै छन् । कर्जामात्रै सबैचिजको समाधान होइन । जव सम्म उद्यमशिलताको विकास हुँदैन तबसम्म त्यो कर्जा बोझ मात्रै हुन्छ । यदी काम गर्छन र कामको सदुपयोगिताका लागि कर्जा लिन्छन भने त्यो फेरी एउटा उर्जा हो । नभए कर्जा बोझ हो भन्ने मेरो बुझाइ छ । वर्तमान अवस्थामा आफूले नगरी […]


सेयरबाट पैसा कमाउन यस्ता उपाय अपनाउनुहोस् 

बैंकिङ खबर । स्टक एक्सचेन्ज केन्द्र एकदमै व्यस्त बजार बनेको छ । तथापि, स्टक बजारबारे केही नबुझेका मानिसहरू स्टक बजारमा ‘जम्प’ गरेको पाइन्छ । जसका कारण उनीहरुले आफ्नो लगानी गुमाइरहेका छन् । सेयर किन्न जानुभन्दा पहिले नै मैले किनेको मुल्यभन्दा तल गयो र नोक्सान भयो भने त्यो नोक्सानलाई म यसरी क्षतिपुर्ति गराउँछु भन्ने उपायसहित लिएर […]


परिवर्तित परिस्थितिमा नेपाली बैंकहरु

शैलेश श्रीवास्तव। वर्ष २०६० को दशकमा देशमा थुप्रै बैंक तथा वित्तीय संस्थाहरु स्थापना भए जसले पक्कै पनि देश विकासको क्रमलार्ई अगाडी बढायो । बैंक तथा वित्तीय संस्थाहरुको सख्यात्मक रुपमा भएको वृद्धीले वित्तीय पहुच वाहिर रहेका जनतालाई बैंकिङ्ग क्षेत्रमा आवद्ध गराउदै धैरै जनसमुदाय वित्तीय सेवाबाट लाभान्वित हुन सकुन भन्ने मान्यता सायद सबैमा रहेको हुन पर्दछ । […]


लक्ष्य प्राप्तीका लागि टिम वर्कको भूमिका

आर.आर हरिकृष्ण जोशी । एकतामा बल हुन्छ यो पुरानो भनाई हो । आजको सयममा पनि एकता उत्तिकै महत्वपुर्ण छ । यसको अर्थ एक अर्काको बिरुद्ध काम गर्नु नभई एक अर्कासँग मिलेर काम गर्नु हो । एक थुकी सुकी सय थुकी नदी भन्ने चलन नै छ । जुनसुकै क्षेत्रमा होस चाहे परिवारमा होस या कुनै कम्पनीमा […]


‘सहुलियतका नाममा जथाभावी कर्जा बाँड्न दवाव दिनु गलत’ 

डा. रामशरण महत । विगतका समयहरुमा छोटो छोटो समयमा सरकार फेरबदल हुन्थ्यो । राजनीति अस्थीर थियो । तर, अहिले स्थायी सरकार आएको छ । त्यसपछि सबै जनताहरुमा केही आशा जागेको थियो । अब नीतिगत स्थीरता आउँछ र देशले मुहार फेर्छ भन्ने अपेक्षा सबैले गरेका थिए । लामो समयदेखि अड्किरहेको संविधान बनेपछि खुसी भएका जनता संविधान […]


लघुवित्तहरुका लागि दीर्घकालीन विकासको बाटो : अर्थमन्त्रीको विश्लेषण

डा. युवराज खतिवडा । लघुवित्त वित्तीय संस्थाहरु कसरी अघि बढ्ने भन्ने कुरा विगतको अनुभवले पनि सिकाउँछ । त्यही विगतको अनुभवहरुलाई लिएर लघुवित्त वित्तीय संस्थाहरु अगाडी बढ्दै आएका छन् । त्यसकारण लघुवित्त वित्तीय संस्थाहरुले सफलता पनि हात पारेका छन् । यो सबैको लागि खुसिको कुरा हो । सबै उत्पादन शक्तिहरुको सहभागितामा सबै मानिसहरुलाई फाइदा हुने गरी […]


‘पुँजी निर्माणमा निजी क्षेत्रको योगदान सरकारी क्षेत्रको भन्दा तीन गुणा बढी’

नरबहादुर थापा । पछिल्लो समयमा निजी क्षेत्रको विकास तथा विस्तार हुँदै आएको छ । निजी क्षेत्रमा पनि सबैभन्दा व्यवस्थित वित्तीय क्षेत्र रहेको छ । हरेक मानीसहरुलाई वित्तीय क्षेत्रमा काम गर्ने ठुलो रहर हुन्छ । वित्तीय क्षेत्रप्रति आम मानिसहरुको आकर्षण बढ्दो रुपमा रहेको छ । नेपाललमा ८० को दशकपछि वित्तीय क्षेत्रमा उदारीकरण भयो र वित्तीय संस्थाहरु […]


सन्दर्भः लक्ष्मी लघुवित्तको आठौं वार्षिकोत्सव (केही सम्झना)

प्रकाश राज शर्मा, प्रमुख कार्यकारी अधिकृत, लक्ष्मी लघुवित्त – आज त आठ वर्ष पो पुरा भएछ लक्ष्मी लघुवित्त स्थापना भएको । कति छिटो वितेछन दिनहरु । एउटा अग्रणी तथा स्थापीत लघुवित्त बैंकको महाप्रवन्धक पदबाट राजीनामा दिएर स्थापना मात्र भएको संस्थाको प्रमुख कार्यकारी अधिकृत को जिम्मेवारी स्वीकार गर्नु सजिलो निर्णय थिएन तर चुनौति स्वीकार गर्ने स्वभाव […]