बीमा पोलीसीहरु सबैले बुझ्ने बनाउनुपर्छ : भोजराज शर्मा, बीमा विज्ञ

बीमाको सुरुवात भएको लामो समय भइसक्दा पनि नेपालमा बीमाको पहुँच विस्तार हुन सकिरहेको छैन । मानिसहरुमा बीमा शिक्षा कमी भएता पनि नेपाली बीमा बजार पछिल्लो समयमा फस्टाउँदै आएको छ । जसको कारण भनेको अनिवार्य बीमा हो । सहरमा भन्दा पनि गाउँमा बीमा शिक्षा अत्यन्त कम छ । त्यसकारण बीमा शिक्षा बढाउनका लागि बीमा समिति र


महालक्ष्मी लाईफका सिईओ भन्छन् “हामी बीमा हैन विश्वास बिक्री गछौं”

नेपालमा बीमाको सुरुवात भएको सात दशक भन्दा लामो समय भइसकेको छ । बीमाको सुरुवात भएको लामो समय भइसक्दा पनि बीमाको पहुुँच खासै विस्तार हुन सकेको छैन् । अधिकांश मानिसलाई बीमाको बारेमा जानकारी नै छैन भने केही मानिसहरुले पनि बीमालाई खासै रुचाएको देखिदैन । नेपनलमा बीमा गर्नेको संख्या न्यून मात्रै रहेको छ । बीमा गर्नेहरुमा पनि


‘वित्तीय साक्षरता विकासमा लघुवित्तले खेलेको भूमिकालाई बिर्सनु हुँदैन’: रामबहादुर यादव

बैंकिङ खबर । अहिले लघुवित्त वित्तीयसंस्थाको स्तरउन्नतीको चर्चा चलिरहेको छ । सेवा मुलक संस्थाको रुपमा विकास हुनुपर्ने लघुवित्त क्षेत्र नाफामुलक क्षेत्रको रुपमा विकास भइराखेको टिप्पणिपनि हुने गरेको छ । नेपालमा लघुवित्तले गर्ने काम, कार्यक्षेत्र र वित्तीय साक्षरताका विषयमा निभाएको भूमिकामा आधारीत रहेर बैंकिङ खबरले नेपाल माईक्रोफाइनान्स बैंकर्स एसोसियसनका सचिब तथा नेशनल माईक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख


“नियामक निकायहरुको नकारात्मक टिप्पणीले लगानीकर्ता निराश बन्दा बजार प्रभावित” हरिश दाहाल

पछिल्लो केहीदिन यता शेयर बजारमा केही सकारात्मक प्रभाव परेको देखिएको छ । परिसूचक केही बढेको छ । घट्दो बजारमा करेक्सनको रुपमा लिने या बजारले रुप परिवर्तन गरेको रुपमा लिने भन्ने विषयमा अझै लगानीकर्ता विश्वस्त हुन सकेको देखिदैन् । यसै सन्दर्भमा शेयर लगानीकर्ता संघका सचिव हरिश दाहालसँग बैंकिङ खबरले गरेको कुराकानीः शेयर बजार लामो सयय देखी


महिलाहरु बैंकिङ क्षेत्रको नेतृत्वका लागि सक्षम छन् : अनुपमा खुन्जेली

बैंकिङ खबर । नेपालको बैंकिङ क्षेत्रमा महिला कर्मचारीहरु धेरै छन् । तर नेतृत्वमा बसेर काम गर्ने अवसर भने कमैले पाएका छन् । अहिले पनि केही बैंक तथा वित्तीय संस्थामा माथिल्लो तहमा बसेर काम गर्ने महिलाहरु कम देखिन्छन् । तर मेगा बैंक एउटा यस्तो बैंक छ जसको व्यस्थापन समुहको माथिल्लो दुई तहमा महिला कर्मचारी छन् ।


“बजारको हल्ला जस्तो तरलताको अभाव विकास बैंकहरुमा छैन” प्रविण बस्नेत

बैंकिङ खबर। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकमको अभाव हुँदा पनि विकास बैंकहरुमा त्ययसको खासै प्रभाव परेको देखिदैन । वाणिज्य बैंकहरुले लगानीयोग्य पूँजीको अभाव भएर कर्जा लगानी गर्न सकेका छैनन् तर विकास बैंकहरुले भने धमाधम कर्जा लगानी गरिरहेका छन् । यसै सन्र्दभमा समग्र विकास बैंकहरुको अवस्था र कामना सेवा विकास बैंकको आगामी रणनीति लगायतका


“ब्याजदर निर्धारण बजारले गर्नुपर्छ, आन्दोलनले गर्दैन” डा. भट्ट

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा वित्तीय क्षेत्रले पारेको प्रभावका बारेमा २ प्रकारको विश्लेषण हुँदै आएको छ । दुई तिहाई प्राप्त शक्तिशालि सरकारले जारी गरेको स्वेत पत्रका आधारमा सरकार सँगको अपेक्षा र त्यसले पारेको प्रभाबका बारेमा गहिराईसम्म पुगेर चर्चापरिचर्चा हुन थालेको छ । उत्पादन, ब्याजदर, नयाँ लगानी, निक्षेप लगायतका विषयलाई  हेर्दा चित्त बुझाउँन सक्ने अबस्था नरहेको जानकारहरुले


मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा उल्लेख भएका विषयले शेयर बजारमा सकारात्मक प्रभाव पार्छ – दिपेन्द्र बाँस्कोटा

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाबाट ब्याजदरमा नियन्त्रण गर्न खोजेको देखिन्छ । जसले गर्दा बैंकर्सहरुले पनि समिक्षामा उल्लेख भएका केही विषयहरु लागु भएमा बैंकको नाफामा उच्च गिरावट आउने बताइरहेका छन् । यसको प्रभाव शेयर बजारमा देखिने चर्चा समेत हुँदै आएको छ । त्यसैले हामीले ब्याजदरमा भएको परिवर्तन र बैंकको नाफामा अउन सक्ने गिरावटले शेयर


सरकारी खर्च बढाउने र आन्तरिक पूँजी परिचालनमा ध्यान दिएमा ब्याजदरको समस्या समाधान आफै हुन्छ

बैंकिङ खबर । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव देखिएपछि ब्याजदर उच्च हुँदै गएको छ । बैंकर्स संघले ब्याजदरमा एककिसिमको सहमति गरेको छ । यसले कतिपय बैंकहरुलाई व्यवसाय विस्तार गर्न र आफुसँग भएको निक्षेप समेत जोगाउन समस्या परिरहेको देखिन्छ । बैंकहरुमा यस्तो समस्या पटक पटक किन आइरहेको छ र कहिले सम्म ब्याजदरको


ब्याजदरमा देखिएको समस्या मौद्रिक नीतिको अर्धवार्षिक समिक्षबाट समाधान हुन्छ 

बैंकिङ खबर। राजनीतिक अस्थिरताका कारण लामो समय सम्म देशमा आर्थिक गतिविधि बढन सकेन् । मुलुकमा द्धन्दको अवस्था रहेको थियो । विकास निमार्णका कामहरु ढप्प थिए । संविधान निर्माण भएपछि सुविधाजनक दुई तिहाइको सरकार सरकार मुलुकले पाएको छ । विकास निमार्णका कामले गति लिनुपर्ने बेला आएको छ। आर्थिक समृद्धिका मुद्धाहरुले निकास पाउनुपर्छ भने कुरा तिव्र रुपमा


‘कमजोर आर्थिक अवस्थाका कारण बीमा पहुँच बढ्न सकेन’

बीमाको सुरुवात भएको लामो समय भइसक्दा पनि नेपालमा बीमाको पहुँच विस्तार हुन सकिरहेको छैन । मानिसहरुमा बीमा शिक्षा कमी भएता पनि नेपाली बीमा बजार पछिल्लो समयमा फस्टाउँदै आएको छ । जसको कारण भनेको अनिवार्य बीमा हो ।  सहरमा भन्दा पनि गाउँमा बीमा शिक्षा अत्यन्त कम छ । त्यसकारण बीमा शिक्षा बढाउनका लागि बीमा समिति र


‘गाउँगाउँमा सहकारी स्थापना गरी बैंकिङ मोडलमा लैजानुपर्छ ‘  

भरतराज ढकाल एक यस्ता व्यक्तित्व हुन्, जसले ग्रामीण बैंकिङको अवधारणा सुरु मात्रै गरेनन्, त्यसलाई व्यवहारमा पनि उतारेरै छाडे । ग्रामीण तथा दुर्गम भेगमा बैंकिङको आवश्यकतालाई ध्यानमा राखेर मुक्तिनाथ विकास बैंकको स्थापना गरेका ढकालले आफ्नो करिअरभरि नै ग्रामीण बैंकिङलाई प्रवद्र्धन र प्रोत्साहन गरिरहे । अहिले उनी मुक्तिनाथ विकास बैंकबाट अवकाश लिएर बसेका छन् । तर पनि


‘स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीहरुले चलाउँदा बढी प्रभावकारी हुन्छ’

बीमाको पहुँच वृद्धि भएन भन्ने महशूस भइरहेको समयमा पछिल्लो समय नौ वटा जीवन बीमा कम्पनी थपिएका छन् । जसमध्येको एक हो युनियन लाईफ इन्स्योरेन्स लिमिटेड । पूराना बीमा कम्पनीहरुसँग प्रतिष्पर्धामा उत्रिएर आफू स्थापित हुनका लागि युनियनले ल्याएका नयाँ योजनासहितलाई समेटेर समग्र जीवन बीमा व्यवसायका विषयमा बैंकिङ खबर डटकमका लागि सहकर्मी विजय पराजुलीले युनियन लाइफ इन्स्योरेन्स


चर्को व्याज लिने परिपार्टीलाई  लघुवित्तले रिप्लेश गर्दैछ 

सहकारी र लघुवित्त संस्थाबीचको प्रतिष्पर्धाका कारण कतिपय स्थानहरुमा लघुवित्तहरुलाई असहज अवस्था भइरहेको छ । लघुवित्तले कर्जामा लिने व्याजको सम्बन्धमा पनि समयसमयमा टिकाटिप्पणीहरु भइरहन्छन् । तर, पनि लघुवित्तले वित्तीय पहुँच विस्तार, उद्यमशीलता विकास र गरीबी न्युनीकरणमा पुर्याएको योगदानलाई नकार्न मिल्दैन । वित्तीय पहुँच विस्तारकै लागि भने राष्ट्र बैंकले लघुवित्तको संख्या थप्दैछ । यी सबै विषयहरुमा केन्द्रित


पुँजीगत खर्च नभए फेरि तरलता समस्या आउँछ

संघीय संरचनाअनुसार बनेका कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ६३७ वटामा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् । बाँकी स्थानीय तहमा पनि शाखा विस्तारको क्रम जारी छ । भौगोलिक विकटता एवम् पूर्वाधारको अभावका कारण शाखा पुग्न नसक्ने भनिएका ११६ स्थानीय  तहमा पनि  केही समयमा नै वाणिज्य बैंकका शाखा पुग्ने दाबी नेपाल राष्ट्र बैंकको छ । यसैबीच, नेपालमा