November 23rd, 2021

मौद्रिक नीति समीक्षाको अन्तिम तयारीमा राष्ट्र बैंक

बैंकिङ खबर।

चालू आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको अन्तिम तयारीमा राष्ट्र बैंक जुटेको छ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार यसै साता मौद्रिक नीतिको समीक्षा गर्ने गरी तयारी गरिएको छ। यस विषयमा बैंकले सरोकारवालासँगको छलफल सकेको छ।

मौद्रिक नीतिमार्फत लिइएका नीतिको कार्यान्वयन अवस्था र त्यसको प्रभावलाई हेरेर तीन/तीन महिनामा राष्ट्र बैंकले समीक्षा गर्ने र आवश्यकतालाई हेरर आवश्यक सुधार गर्ने काम राष्ट्र बैंकले गर्ने गरेकाे छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]