बैंकिङ खबर । नबिल बैकले खुद नाफा बढाएर १ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ। बेंकले ७.३८ प्रतिशतले नाफा बढाएको हो । चालु आबको पहिलो त्रैमासिक विवरणमा बेंकको ब्याज आम्दानीमा साढे ४२ प्रतिशतको बृद्धि भएको छ ।