Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चारवटा वाणिज्य बैंक र दुईवटा विकास बैंक ऋणपत्र बिक्रीको पर्खाइमा

२०७८ आश्विन ३१ गते

बैंकिङ खबर । ऋणपत्र जारी गर्नको लागि चारवटा वाणिज्य बैंक र २ वटा विकास बैंकले नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि निवेदन दिएका छन् । उनीहरुले साढे ८ प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याज दिनेगरी ऋणपत्र बिक्रीका लागि अनुमति मागेका हुन् । एनएमबि बैंक, सेञ्चुरी कमर्शीयल बैंक, एभरेष्ट बैंक, सिभिल बैंक तथा विकास बैंकतर्फ गरिमा विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।

Ad