September 28th, 2021

गभर्नर अधिकारीलाई देखियो कोभिड पोजेटिभ, ढुंगानालाई कायम मुकायमको जिम्मेवारी

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको कायम मुकायम जिम्मेवारीमा डेपुटी गभर्नर डा. निलम ढुंगानालाई दिइएको छ । गभर्नर महाप्रसाद अधिकारिलाई कोभिड पोजेटिभ देखिएपछि दैनिक कार्य संचालनका लागि ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकिएको हो । गत असोज ५ गतेको स्वास्थ्य परीक्षणमा गभर्नर अधिकारीलाई कोभिड पोजिटिभ देखिएपछि अधिकारीले अर्थ मन्त्रालयलाई गरेको अनुरोध अनुरुप अधिकारी निको भएर कार्यालय उपस्थित नहुँदासम्म तिम्सिनालाई कायममुकायम दिइएको हो।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]