September 15th, 2021

तरलता अभाव हुन नदिन राष्ट्र बैंक प्रतिबद्ध : बेंक/वित्तसँग ILF आवेदन माग्यो

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बजारमा लगानीयोग्य पुँजीको तरलता अभाव हुन नदिन पहल गरेको छ । राष्ट्र बैंकले दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि, २०७६ (प्रथम संशोधन, २०७८) मा भएको व्यवस्था अनुसार रकम आबश्यक हुने बैंकवित्तलाई सहजीकरण गर्ने भएको हो । दैनिक तरलता सुविधा (Intraday Liquidity Facility – ILF) लिन इच्छुक RTGS प्रणालीमा आवद्ध Direct Participant बैंक तथा वित्तीय संस्थाहरुले कार्यविधिको अनुसुची – १ बमोजिमको निवेदन  विभागमा पेश गर्नु हुन सूचना प्रकाशित गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]