राष्ट्र बैंकको राहत : २०७९ सम्म तिर्नुपर्ने कर्जा भुक्तानी, २ वर्षसम्म तिर्न सकिने !


Bankingkhabar /September 9, 2021

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले विहीबार एकीकृत निर्देशिकामा संसोधन गर्दै कोरोनाबाट अति प्रभावित भएका होटल, ट्रेकिङ, हवाई जहाज लगायतलाई २०७९ सालसम्म गर्नुपर्ने कर्जाको भुक्तानीलाई छुट्टै हिसाब बनाएर २ वर्षसम्म ४ किस्तामा असुल गर्ने गरी हिसाब मिलाउन बैंकवित्तहरुलाई निर्देशन दिएको छ । यस्तो निर्देशन क, ख र ग बर्गका बैंकवित्तमा लागु हुने छ ।


सोसिअल मेडिया