Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नक्कली बैंक ग्यारेन्टी गर्ने बैंकका कर्मचारी विरुद्ध अख्तियारको भ्रष्टाचार मुद्धा

२०७८ भाद्र २४ गते

बैंकिङ खबर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैंक सर्लाही मलंगवामा कार्यरत सन्तोषविक्रम शाह, अनिल गुप्‍ता र शिवनन्दन पासवान विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । शाहले अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपैयाँ भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको तथा गुप्ता र पासवानले सहयोग गरेको अख्तियारले जनाएको छ । लालबन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको भुक्तानी गरेको आरोप उनीहरुमा छ ।

Ad