गाईजात्रामा पनि आरटीजीएस प्रणाली सुचारु : राष्ट्र बैंक
२०७८ भाद्र ४ गते
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले भाद्र ७ गते सोमबार गाईजात्रा पर्वका दिन समेत रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू राख्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै आरटीजीएस प्रणाली पूर्णकालिन सुचारू राख्ने जनाएको हो ।