May 25th, 2021

०७९ असार मसान्तसम्म मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई सहुलियत

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुलाई ०७९ असार मसान्तसम्म निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तरमा छुट प्रदान गर्ने भएको छ ।

०७८ असार मसान्त रहेको स्प्रेड छुटको व्यवस्थालाई राष्ट्र बैंकले मंगलबार एक परिपत्रमार्फत् एक वर्ष थप गरेको हो । मर्जरमा नजाने बैंक तथा वित्तीय संस्थाको स्प्रेड दर ४.४ प्रतिशत हुनुपर्छ ।

तर, मर्जरमा जाने संस्थालाई भने ०७९ सम्म त्यो भन्दा बढी स्प्रेडदर कायम गर्ने छुट राष्ट्र बैंकले दिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]