Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सेयरबजारमा आज पनि उछाल, एकै दिन सवा १३ अर्बको किनबेच

२०७८ जेष्ठ १० गते

बैंकिङ खबर । कोभिड महामारी र अस्थीर सरकारको चपेटामा सेयर कारोबार साेमबार पनि सबैभन्दा माथि पुगेको छ । नेप्से परिसूचक हालसम्मकै ऐतिहासिक नयाँ उचाइमा पुगेको हाे । साेमबार सवा १३ अर्ब रुपैयाँको सेयर किनबेच भएकाे छ।

आइतबार ११ अर्ब ६५ करोड ५८ लाख रूपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचकले आइतबार २८ सय २३ माथि पुगेर नयाँ रेकर्ड कायम गरेको छ । आइतबार नेप्से परिसूचक २८ सय २० माथि पुगेकाे थियो ।

 

Ad