Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

इन्भेष्टमेन्ट बैंकसँग मर्जमा जाने हिमालयन बैंकको निर्णय

२०७८ बैशाख २४ गते


बैंकिङ खबर/हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जमा जाने निर्णय गरेको छ ।
शुक्रबार बसेको हिमालयन बैंकको बोर्ड बैठकले मर्जरसम्बन्धी निर्णय गरेको हो । दुई बैंकबीच मर्जरका लागि यस अघिदेखि नै छलफल चल्दै आएको थियो ।

Ad