May 2nd, 2021

‘कुनै बैंकिङ समस्या भए राष्ट्र बैंकका यी अधिकारीलाई सम्पर्क गर्नुहोस्’

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकले कोभिड १९ को दोस्रो लहरका कारण बैंक तथा वित्तीय संस्थामा गई प्रत्यक्ष सेवा लिने कार्य प्रभावित भएकाले कुनै पनि खाले बैंकिङ समस्या भएमा राष्ट्र बैंकसित सहयोग लिन सर्वसाधारणलाई आह्वान गरेको छ ।

राष्ट्र बैंकले विद्यमान असहज अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन, सर्वसाधारणको जिज्ञासाको जबाफ दिन र सुझाब लिन तथा सेवाग्राहीलाई परेको समस्याको सम्बोधन गर्न आफ्ना अधिकारीहरुलाई खटाएको छ । राष्ट्र बैंकले जिम्मेवारी दिइएका अधिकारीहरुको सम्पर्क नम्बर उपलब्ध गराई आफ्नो समस्या तथा जिज्ञासाअनुसार सम्बन्धित अधिकारीलाई सम्पर्क गर्न सूचनामार्फत भनेको छ ।

कुन समस्यामा कसलाई सम्पर्क गर्ने ?


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]