
बैंकिङ खबर/जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैंक, वित्तीय संस्था, बिमा लगायत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने कर्मचारीलाई सवारी पास आवश्यक नपर्ने जनाएको छ ।
प्रशासनले बिहीबार एक विज्ञप्ति जारी गर्दै यात्रा गर्दा कही कतै अवरोध भएमा सहजीकरणका लागी नेपाल प्रहरी १०० र १०३ मा फोन गर्न आग्रह गरेको छ ।
