राष्ट्र बैंकले ८ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गर्दै
२०७८ बैशाख १२ गते
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ८ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले वैशाख १३ गते उक्त ट्रेजरी बिल बोलकबोल मार्फत बिक्री गर्न लागेको सूचना मार्फत जानकारी दिएको हो ।