Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

५ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

२०७८ बैशाख ५ गते


बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बोलकबोल मार्फत बिक्री गर्न लागेको सूचना मार्फत जानकारी दिएको हो । केन्द्रीय बैंकले ९१ दिनका लागि २० करोड र १८२ दिनका लागि ५ अर्बको ट्रेजरी बिल गर्न लागेको हो ।
(ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।)

Ad