August 16th, 2016

हिमालयन बैंक र एलआईसी नेपालबिच सम्झौता

HBL & LIC 1हिमालयन बैंक र एल.आई.सी. नेपालबिच इन्स्योरेन्स सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबरा र एलआईसी नेपालको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले एक समारोहको बीच हस्ताक्षर गरे । सम्झौतापश्चात अब हिमालयन बैंकका ग्राहकहरु बैंकमार्फत एल.आई.सी. नेपालको जीवन बीमा पोलिसीहरुबाट लाभान्वित हुन सक्नेछन् । 

HBL & LIC 2