March 7th, 2021

जाल्पा लघुवित्त वित्तीय संस्थामा रोजगारी : अधिकृतदेखि सहायक कर्मचारीसम्म माग

बैंकिङ खबर । जाल्पा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले अधिकृतदेखि सहायक कर्मचारीसम्म माग गरेको हो । उक्त वित्तीय संस्थाले एक सूचना प्रकाशित गरी चैत छ गतेभित्र दरखास्त आवेदन आवहान गरेको छ । कर्मचारी आबश्यकताका पदहरु र विस्तृत विवरण यहाँ उल्ल्लेखित सूचनामा दर्शाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]