८७ अर्ब ८७ करोड पुनरकर्जा स्वीकृत

बैंकिङ खबर । ८७ अर्ब ८७ करोड पुनरकर्जा स्वीकृति भएको छ । नेपाल राष्ट्र बैंकले आइतवार आर्थिक वर्ष २०७७ / ०७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै २०७७ माघ मसान्तमा उक्त रकम पुनरकर्जा स्वीकृति भएको जनाएको हो । केन्द्रीय बैंकका अनुसार कोभिड–१९ ले प्रभावित पेशा, उद्योग र व्यवसायलाई संरक्षण गर्नुको साथै कृषि र साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियत दिने उद्देश्यले पुनरसंरचना गरिएको पुनरकर्जाको नयाँ व्यवस्थाबाट २०७७ माघ मसान्तमा रु.८७ अर्ब ८७ करोड पुनरकर्जा स्वीकृति भएको छ ।


सोसिअल मेडिया