बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको नतिजा सार्वजनिक भएको छ । बैंकले सहायक निर्देशक पद र लेखा लेखा परीक्षण पदको नतिजा सार्वजनिक गरेको सूचना मार्फत जानकारी गराएको हो । लोकसेवा आयोगबाट लिइएको परीक्षाको विज्ञापन नं.१२/२०७६ र विज्ञापन नं.११/२०७६ को नतिजा सार्वजनिक भएको हो ।
हेर्नुहोस् नतिजा