Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बजेटको अर्धवार्षिक समीक्षा आज

२०७७ माघ २७ गते

बैंकिङ खबर । आज बजेटको अर्धवार्षिक समीक्षा हुने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न ३ बजे बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेका हुन् । अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरेर बजेटको समीक्षा गरिने जनाइएको छ ।

Ad