Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारी चेकको रकम भुक्तानी १५ दिनभित्रै गरिसक्न राष्ट्र बैंकको निर्देशन

२०७७ माघ २५ गते

बैंकिङ खबर । सरकारी कोषबाट भुक्तानीका लागि जारी गरिएको चेकको भुक्तानी १५ दिनभित्रै गरिसक्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो।
यसअघि भने ३० दिनभित्र चेकको रकम भुक्तानी गर्न पाउने व्यवस्था थियो । यसर्थ केन्द्रीय बैंकले यो सुचना प्रकाशित हुनुअघिको चेकमा भने हाल भएकै व्यवस्था कायम गर्न निर्देशन दिएको छ ।

Ad