Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपीओ खुल्यो

२०७७ माघ २३ गते

बैंकिङ खबर । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड कम्पनीले माघ २३ गते आज शुक्रबारदेखि आइपीओ ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ । आइपीओ पहिलो चरणमै पुरा भए माघ २७ गते र प्रयाप्त नभए फागुन ७ गते बन्द गरिने छ । बीओके क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धकका रुपमा रहेको छ ।

Ad