Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

फिक्स डिपोजिटमा कुन बैंकको व्याजदर कति छ ?

२०७७ माघ २० गते

बैंकिङ खबर/ नेपालमा कोरोनाको प्रभाव बढेपछि बैंक तथा वित्तीय संस्थाहरुको काम कारवाही खुम्चिन पुग्यो । बैंक तथा वित्तीय संस्थाहरुले सोचेअनुरुप कर्जा प्रवाह गर्न सकेनन् । बजारमा कर्जाको माग कम हुन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुले सामान्य निक्षेप तथा फिक्स डिपोजिटमा दिने व्याजदर क्रमशः घटाइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले लिने निक्षेपहरुमध्ये बचत निक्षेपको हिस्सा बढी नै रहेको हुन्छ । त्यसैले बैंक तथा वित्तीय संस्थाहरुले बचतमा दिने व्याजदर घट्दै आइरहेको छ ।

कृषि विकास बैंक : 
कृषि विकास बैंकको फिक्स डिपोजिटमा यस बैंकले ७.२ ५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

बैंक अफ काठमाण्डू :
बैंक अफ काठमाण्डूको फिक्स डिपोजिटमा यस बैंकले ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

सेञ्चुरी बैंक :
सेञ्चुरी बैंकको फिक्स डिपोजिटमा यस बैंकले ७.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

सिटिजन्स बैंक :
सिटिजन्स बैंकले पनि फिक्स डिपोजिटमा ७.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

सिभिल बैंक :
सिभिल बैंकले फिक्स डिपोजिटमा ८ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

एभरेष्ट बैंक :
एभरेष्ट बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

ग्लोबल आईएमई बैंक :
ग्लोबल आईएमई बैंकले पनि फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

हिमालयन बैंक :
हिमालयन बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

कुमारी बैंक :
कुमारी बैंकले फिक्स डिपोजिटमा ६.७५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

लक्ष्मी बैंक :
लक्ष्मी बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

माछापुच्छ्रे बैंक :
माछापुच्छ्रे बैंकले पनि फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

मेगा बैंक नेपाल :
मेगा बैंकले पनि फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

नबिल बैंक :
नबिल बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

एनसीसी बैंक :
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले फिक्स डिपोजिटमा ६.२५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

नेपाल बंगलादेश बैंक :
नेपाल बंगलादेश बैंकले फिक्स डिपोजिटमा ६.७५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

नेपाल बैंक :
नेपाल बैंक लिमिटेडले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक :
नेपाल इन्भेष्टमेन्ट फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

नेपाल एसबीआई बैंक :
नेपाल एसबीआई बैंकले फिक्स डिपोजिटमा ५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

एनआईसी एशिया :
एनआइसी एशिया बैंकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

एनएमबी बैंक :
एनएमबी बैंकले फिक्स डिपोजिटमा ७.२५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

प्रभु बैक :
प्रभु बैकले फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

प्राइम कर्मशियल बैंक :
प्राइम कर्मशियल बैंकले फिक्स डिपोजिटमा ७.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक :
राष्ट्रिय वाणिज्य बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

सानिमा बैंक :
सानिमा बैंकको फिक्स डिपोजिटमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

सिद्धार्थ बैंक :
सिद्धार्थ बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक :
स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

सनराइज बैंक :
सनराइज बैंकले फिक्स डिपोजिटमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

वाणिज्य बैंकहरुको फिक्स डिपोजिटको बचतको व्याजदर हेर्दा औषतमा ६.८४ प्रतिशत रहेको देखिन्छ । माघ १७, २०७७ सम्मको वाणिज्य बैंकहरुको फिक्स डिपोजिटमा दिने व्याजदर यस्तो देखिन्छ ।

Individual Fixed Deposit Rates (1 year)

As on January 30, 2021

Name of Bank

Rate

Agricultural Dev. Bank Limited

7.25%

Bank of Kathmandu Limited

7.00%

Century Commercial Bank Limited

7.50%

Citizens Bank International Limited

7.50%

Civil Bank Limited

8.00%

Everest Bank Limited

6.50%

Global IME Bank Limited

6.50%

Himalayan Bank Limited

7.00%

Kumari Bank Limited

6.75%

Laxmi Bank Limited

7.00%

Machhapuchchhre Bank Limited

7.00%

Mega Bank Nepal Limited

7.00%

Nabil Bank Limited

6.50%

NCC Bank Limited

6.25%

Nepal Bangladesh Bank Limited

6.75%

Nepal Bank Limited

7.00%

Nepal Investment Bank Limited

7.00%

Nepal SBI Bank Limited

5.00%

NIC Asia Bank Limited

6.50%

NMB Bank Limited

7.25%

Prabhu Bank Limited

6.50%

Prime Commercial Bank Limited

7.50%

RatriyaBanijya Bank Limited

7.00%

Sanima Bank Limited

6.50%

Siddhartha Bank Limited

7.00%

Standard Chartered Bank Nepal Ltd

6.00%

Sunrise Bank Limited

7.00%

Average

6.84%

Ad