बैकिङ खबर । नेपाली बजारमा आज सुनको मूल्य घटेकको छ । सुन आज तोलामा ७ सयले घटेको हो । आज प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ६ सय कायम भएको छ । यता, आज प्रतितोला चाँदीको मूल्य १२ सय ५० कायम भएको महासंघले जनाएको छ ।