January 22nd, 2021

सुनको भाउमा पुन: वृद्धि, कति पुग्यो ?

बैंकिङ खबर । नेपाली बजारमा आज शुक्रबार पनि सुनको भाउमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुन आज ९२ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन ९२ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको भने तोलाको एक हजार २६० रुपैयाँ कायम रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]